काठमाडौं, चैत १० । बेलायती राजकुमारी केट मिडलटनलाई क्यान्सर रोग लागेको छ । उनले यसको उपचार भइरहेको उल्लेख गर्दै प्रारम्भिक चरणमा रहेको उल्लेख गरेकी छिन