Logo

Tag: केदार कार्की

कोशी सरकारमा एमाले-माओवादीको नजर, दायाँबायाँ गरे आत्मघाती गोल हान्ने मुख्यमन्त्री कार्कीको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ चैत सत्ता गठबन्धनमा आएको उलटफेरसँग प्रदेश सरकारहरु अस्थिरताको बाटोमा अगाडि बढिरहेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट

विस्तृत पढ्नुहोस
आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताएका छन् । पीडित परिवारसँग आज भेट गरी

औद्योगिकग्राम पूर्णरुपमा सञ्चालनमा ल्याउन मुख्यमन्त्री कार्कीद्वारा निर्देशन

काठमाडौं, १३ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटास्थित औद्योगिक ग्राम सञ्चालनमा ल्याउने तयारी रहेको बताएका छन् । औद्योगिक ग्रामको आज निरीक्षण एवं अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले आगामी छ

हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग

भोजपुर, चैत ७ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । साथै उनले प्रदेश सरकारका तर्फबाट पीडित

कोशी प्रदेशले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने मुख्यमन्त्री कार्कीको उद्घोष

काठमाडौँ, ३ चैत । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने बताएका छन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले आज काठमाडौँमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रम’मा उनले

एमाले–माओवादीले निहुँ खोजे प्रदेश सभा विघटन गरिदिने मुख्यमन्त्री कार्कीको चेतावनी

काठमाडौं, २५ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको नेतृत्व परिवर्तनका लागि चलखेल सुरु गरे संसद धेरै समय नटिक्ने चेतावनी दिएका छन् । उनले संविधानको धारा १६८ (५)

प्रचण्डले कोल्टे फेरेपछि के होला कोशी सरकारको भविष्य ?

काठमाडौं, २२ फागुन । गत वर्ष राष्ट्रपति निर्वाचनमा ब्युँतिएको पूरानो १० दलीय सत्ता गठबन्धन दुर्घटनामा परेपछि ४ दलीय नयाँ गठबन्धन बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले)

सङ्घीय गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था होः मुख्यमन्त्री कार्की

काठमाडौं, ७ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज आयोजित ७४औँ

सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य छः मुख्यमन्त्री कार्की

काठमाडौं, २९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताएका छन् । उनले देशको आर्थिक उन्नयनका निम्ति उद्यमी–व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताए

मुख्यमन्त्री कार्कीको प्रश्नः ‘दीपेन्द्र ऐरीले क्रिकेटमा रेकर्ड ब्रेक गरेको कक्षा कोठाबाट कि चौरीबाट ?’

काठमाडौं, २६ माघ । एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यतिबेला आलोचनाका पात्र बनिरहेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव

‘प्रदेशलाई अधिकार सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका हुन्छ’

विराटनगर, ९ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताएका छन् । मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासङ्घ

सामूहिक प्रयासबाट समृद्धिको सम्भव हुन्छः मुख्यमन्त्री कार्की

काठमाडौं, २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा