काठमाडौं, २० कार्तिक । सशस्त्र प्रहरीका अवकाशप्राप्त एआईजी के.के. तामाङले भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुधार हुने स्पष्ट पारेका छन्