Logo

भारतीय सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमणबारे के. के. तामाङसँग बहस (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । सशस्त्र प्रहरीका अवकाशप्राप्त एआईजी के.के. तामाङले भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुधार हुने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै तामाङले भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणले पनि दुई देशबीच सम्वाद हुने संकेत देखिएको बताए । हेरौं तामाङसँग पत्रकार धमलाले गरेको कुराकानीको भिडिओ :



प्रतिक्रिया दिनुहोस्