काठमाडौं, २१ पुस । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले प्रदर्शनकारीले प्रहरीको हतियार खोस्ने क्रममा गोली पड्किँदा एक जनाको मृत्यु भएको बताएका छन् ।