Logo

Tag: कोराना भाइरस

चौध लाख मात्रा मोडर्ना खोप ल्याइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ मङ्सिर। कोराना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार

विस्तृत पढ्नुहोस
विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकमाथि लगाए प्रतिबन्ध

एजेन्सी, ११ मङ्सिर। कोराना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई आवागमनमा प्रतिबन्ध लगाएका छन्। बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ।

चीनको वुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अमेरिकी रिपोर्टको निष्कर्ष

एजेन्सी, २५ जेठ । विश्वभर महामारी बनेको कोराना भाइरस (कोभिड–१९) चीनको वुहान शहरमा रहेको वुहान इन्सटीचियुट् अफ भाइरोलोजी ल्याबबाट फैलिएको हुनसक्ने अमेरिकी रिपोर्टले निश्कर्ष निकालेको छ । अमेरिकी पत्रिका वाल

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर, १७ जेठ: नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री ओली

काठमाडौँ, ९ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप

कोरोना संक्रमणबाट डाक्टर पूज्यश्री कार्कीको निधन

काठमाडौं, ५ जेठ । आँखारोग विशेषज्ञ डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ । उनको कोराना भाइरसको संक्रमणबाट आज विहान निधन भएको हो । नर्भिक अस्पतालमा डा. कार्की १० दिनदेखि आइसियूमा

कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै गर्दा व्यवसायिक प्रतिष्पर्धा, कुन कति प्रभावकारी

सँसारभर कोराना भाइरसको महामारी झन् भयावह बन्दैछ । झण्डै ६ करोड मानिस संक्रमित भइसकेका छन् । १३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । महामारीको भयावहविरुद्ध जुध्न सँसारभर प्रयास भइरहेको छ

कोरोनाविरुद्धको भ्याक्सिनमध्ये कुन कति प्रभावकारी

काठमाडौं, १ मंसिर । सँसारभर कोराना भाइरसविरुद्धको भ्याक्सिन विकास भइरहेको छ । भ्याक्सिन विकास भइरहँदा विभिन्न देशका कम्पनिहरुले आफ्नो भ्याक्सिन निकै प्रभावकारी रहेको दाबी गर्न थालेका छन् । अमेरिकी कम्पनि

कोरानाका कारण समस्यामा घरबास

गलकोट, कार्तिक २५ । पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी देखिएको छ । कोरोना भाइरसले महामारीको रूप नलिएको भए अहिले घरबास भरिभराउ हुने सिजन हो ।

लयमा फर्किंदै वैदेशिक व्यापार

वीरगञ्ज, कार्तिक २५ । कोराना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित वैदेशिक व्यापार लयमा फर्किन थालेको छ । मुख्य नाका वीरगञ्जबाट हुने आयातनिर्यातले पुरानै गति समात्न थालेको

युवा बढी संक्रमित

काठमाडौं, कार्तिक २१ । प्रतिरोधात्मक क्षमता बलियो भएकालाई कोराना संक्रमण हतपती हुँदैन भनिन्छ। तर, नेपालको तथ्य फरक छ। यहाँ सबैभन्दा बढी संक्रमण २१ देखि ३० वर्ष उमेरका व्यक्तिमा भएको छ।

कामपाले कान्ति बाल अस्पताललाई दियो पिसिआर मेसिन

काठमाडौँ, १७ कात्तिक: काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका निर्देशक