Logo

Tag: कोरोनाबाट मृत्यु हुनेको संख्या

धरानमा कोरोनाबाट एक महिलाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३२ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ५० वर्षीया महिलाको मृत्यु भएको छ। विराटनगरको न्यूरो अस्पतालबाट रिफर भएर शनिबार प्रतिष्ठानमा भर्ना

विस्तृत पढ्नुहोस
विश्वभर २९३ जना नेपालीको कोरोनाबाट मृत्यु

aकाठमाडौं, साउन ३२ । हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ

धनुषामा कोरोनाबाट थप एकको मृत्यु

धनुषा,साउन २७ । जिल्लामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले

थप एक जनाले कोरोनाबाट ज्यान गुमाए

काठमाडौं, साउन २५। नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराउँदै आएका एकजना कोरोना संक्रमित पुरुषको शनिबार राती

कोरोना पुष्टि भएको २४ घण्टा भित्रै मृत्यु, शव व्यवस्थापनको तयारी हुँदै

सिरहा, साउन २३ । सिरहामा शुक्रबार थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको गोलबजार–१२ का २३ वर्षीय युवकको बिहिबार राति मृत्यु भएको हो । विगत तीन वर्ष

सुदूरपश्चिमका एक पुरुषको कोरोनाबाट भारतमा मृत्यु

काठमाडौं, साउन १३ । सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ। बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर २ घर भई हाल भारतको बेङलोरमा

कोरोना अस्पतालमा आरडिटी पोजेटिभ बृद्धको मृत्यु

वीरगन्ज, साउन ११ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आरडिटी पोजेटिभ देखिएका एक जना विमारीको मृत्यु भएको छ । वीरगन्ज १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा आईतबार बिहान मृत्यु

बेलायतमा कोरोनाले थप एक नेपालीको मृत्यु, मृतक संख्या १ सय ६१ पुग्‍यो

काठमाडौं, साउन ११ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना

कोरोना पुष्टि भएको चार घण्टामै संक्रमितको मृत्यु, देशभर ज्यान गुमाउनेको संख्या ४० पुग्यो

काठमाडौं, साउन २ । शुक्रबार थप एकजना पुरुषको कोरोना भाइसरको संक्रमणबाट मृत्यु भएको छ । सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

अन्य कुनै रोग नभएका कोरोना सङ्क्रमित युवकको मृत्यु

वीरगञ्ज, साउन १ । वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत एक जना कोरोना सङ्क्रमित युवकको उपचारको क्रममा बुधबार साढे ३ः३० बजे मृत्यु भएको छ । असार २९ गते राती

राजधानीमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असार २७ । सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विहान मृत्यु भएको ति व्यक्तिको काठमाडौंकै पुरुष रहेको खुलेको छ । यससँगै नेपालमा कोरोना

कतारबाट गत मंगलबार घर पुगेका एक जनाको कोरोनाबाट मृत्यु

गोरखा, असार २० । गोरखा अस्पतालमा उपचार गराउदै आएको एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना भएका संक्रमितको शनिबार बिहान साँढे