काठमाडौं, साउन २८ । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । ७३ वर्षीय गिरीको मंगलबार राति काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु
काठमाडौं, २८ साउन । राजधानीमा मंगलबार राती मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारत काठमाडौं टेकुकी ७७ वर्षीया महिलाको मंगलबार राति
काठमाडौं, साउन २८ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित महिला मृत्यु भएको छ । साउन १८ गते अस्पताल भर्ना भएकी जनकपुरकी २८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु
धनुषा,साउन २७ । जिल्लामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले
काठमाडौं, साउन २६ । कोरोना भाइरसको संक्रमणबाट विरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचार गराउँदै आएकी वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको शनिबार
सिरहा, साउन २३ । सिरहामा शुक्रबार थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको गोलबजार–१२ का २३ वर्षीय युवकको बिहिबार राति मृत्यु भएको हो । विगत तीन वर्ष
काठमाडौं, साउन १८ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण
वीरगन्ज, साउन १६ । कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ। भारत घर भएका ५६ वर्षीय सीईओको बिहीबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको
काठमाडौं, साउन १५। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण ६ लाख ७० हजार दुई सय एक जनाको मृत्यु भएको छ ।
धनुषा, साउन १२ । धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना
वीरगन्ज, साउन ११ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आरडिटी पोजेटिभ देखिएका एक जना विमारीको मृत्यु भएको छ । वीरगन्ज १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा आईतबार बिहान मृत्यु
काठमाडौं, साउन २ । शुक्रबार थप एकजना पुरुषको कोरोना भाइसरको संक्रमणबाट मृत्यु भएको छ । सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।