Logo

Tag: कोरोना खोप

खोप खरिदका लागि नेपाललाई एडिबीले १९ अर्ब ८० करोड ऋण दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ साउन । नेपाललाई एशियाली विकास बैंक (एडिबी)ले ऋण दिने भएको छ । बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड

विस्तृत पढ्नुहोस
नेपालमा कोरोना खोपको दोस्रो डोज लगाउने १२ लाख ८१ हजार

काठमाडौं, ८ असार । नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएको छ । ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमितरूपमा नागरिकलाई लगाइरहेको छ । कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड

भारतमा हालसम्म ४० करोड डोज कोरोनाविरुद्धको खोपको प्रयोग

एजेन्सी, ३ साउन । भारतले कोरोना भाइरसविरुद्धको खोपमा नयाँ रेकर्ड बनाएको छ । त्यहाँ हालसम्म ४० करोड भन्दा बढी डोज खोप लगाइएको तथ्यांक छ । भारतको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार

काठमाडौंमा असार २९ गतेदेखि जारी कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, १ साउन । काठमाडौ उपत्यकामा असार २९  जारी कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौले विज्ञप्ती जारी गर्दै कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि

डेल्टा भेरियन्टमा कोरोना खोपको प्रभाव कम, खोप लिनेहरू मध्ये ८६% संक्रमित

एजेन्सी, १ साउन । कोविड विरुद्धको खोप लगाएपनि भारतमा पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरस डेल्टा भेरियन्टको स्वरुप हो । ८६ प्रतिशत संक्रमणको कारण डेल्टा भरियन्ट हो । यी मध्ये ९.८

चीनबाट खोप ल्याईने

काठमाडौं, असार १९। चीनबाट अवदेखि निरन्तर कोरोना विरुद्वको खोप ल्याउने तयारी भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार

कोरोना झनै बढ्दो, सीसीएमसी नेतृत्वविहीन

काठमाडौं, असार १७ । नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख

खोप ल्याउन सबै प्रयास जारी

काठमाडौं, असार १४। नेपाल यतिबेला कोरोना भाइरसको दोस्रो लहरको सङ्कटसँग पौँठेजोरी खेलिरहेको छ । नेपालको संविधानले मौलिक हकका रूपमा सहज जीवन अधिकारसँग सम्बन्धित धेरै प्रकारका हक नागरिकलाई प्रदान गरेको छ । सोहीअनुसार

पत्रकारलाई कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ६ असार । पत्रकारलाई कोरोना भाइरस विरुद्धको खोप व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीस कुमार चुडालको एक इजलासले आज जनसम्पर्कमा हुनुपर्ने पत्रकारहरुलाई प्राथमिकताका साथ

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं, जेठ २९। खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो

कोरोना खोपले शरीरलाई चुम्बक बनाएको दाबी

एजेन्सी, २८ जेठ । कोरोना खोप लगाएपछि सामान्यतया ज्वरो आउने जस्ता लक्षण देखिएको थियो सुनिएकै थियो । तर एक व्यक्तिले खोप लगाएपछि आफ्नो शरीरले चुम्बकले जस्तो काम गरेको दाबी गरेका

आजबाट ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप

काठमाडौं, जेठ २५ । सरकारले आजबाट ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरेको छ। अघिल्लो साता मंगलवार र बुधवार गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्राप्त १० लाख