Logo

Tag: कोरोना खोप

एउटै सिरिन्जले ४० बालबालिकालाई कोरोना खोप लगाएपछि हंगामा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १२ साउन । भारतको मध्यप्रदेशको सागरमा कोरोना खोपमा स्वास्थ्य विभागको लापरवाही सार्वजनिक भएको छ । स्वास्थ्य विभागले बुधबार एक नर्सिङ विद्यार्थीलाई जैन पब्लिक स्कुलमा

विस्तृत पढ्नुहोस
आजदेखि ललितपुरका बालबालिकालाई कोरोना खोप

काठमाडौं, १० असार । ललितपुरका बालबालिकाहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदैछ । ललितपुरमा असार १० देखि १५ गतेसम्म ५ देखि १२ वर्षसम्मका बालबालिकाहरुलाई शनिबार बाहेक अन्य दिनमा विद्यालय वा वडास्थित स्वास्थ्य

अमेरिकाद्वारा बालबालिकाको प्रयोगको लागि २२ लाख कोरोना खोप नेपाललाई प्रदान

काठमाडौं, ५ असार । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा कोरोना खोप प्रदान गर्ने भएको छ । यी सबै खोप बालबालिकाको प्रयोगको लागि भएको काठमाडोंस्थित अमेरिकी दूतावासले जनाएको

कोरोना खोप लगाएको आधा घण्टामै पुरुषको ज्यान गयो

कैलाली, ९ माघ । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका एक पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ का ५३ वर्षीय रामदास डंगौराको खोप लगाएर घर फर्कने क्रममा आइतवार मृत्यु भएको

खोप लगाएकामा कोरोनाको असर कम

काठमाडौं, माघ १ । खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन

भीआईपीलाई धमाधम कोरोना

काठमाडौं, पुस २८। विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ । पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति

उपत्यकाका यी स्थानमा कोरोनाविरुद्धको खोप बालबालिकालाई दिइँदै

काठमाडौं, २५ पुस । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम उपत्यकामा सञ्चालन भइरहेको छ । गत शुक्रबारदेखि भक्तपुरमा मोर्डना खोप दिन सुरु गरिएको छ भने काठमाडौं र

पुसभित्र दुईतिहाइलाई खोप

काठमाडौं, पुस ११ । कोभिड–१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड

ग्रीसमा कोरोना खोप नलगाए जरिवाना, जरिवानाको पैसा स्वास्थ्य प्रणाली सुधारमा खर्च गरिने

काठमाडौं, मंसिर १५ । ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी मध्य जनवरीदेखि

खोप लक्ष्य पूरा नहुने संकेत

काठमाडौं, असोज २५ । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ।

४० वर्षमाथिका सबैलाई खोप

दोलखा, ६ असोज । दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड

कहाँ–कहाँ दिईदै छ आज कोरोना विरुद्वको खोप

काठमाडौं, असोज ४ । नेपाल सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा उमेर समुहलाई खोप दिईरहेको छ।