Logo

Tag: कोरोना खोप

भारतीय खोप चाँडै ल्याइँदै

काठमाडौं, माघ ७ । भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिने प्रतिबद्धता गरेअनुसारको कोरोना भाइरस विरुद्धको खोप चाँडै नेपाल भित्रिने भएको छ । अन्य विदेशी मुलुकबाट खोप

विस्तृत पढ्नुहोस
भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

काठमाडौं, माघ ७ । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आजदेखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने

कोभ्याक्सको खोप चार महिनापछि मात्र

काठमाडौं, माघ ५ । कोरोनाविरुद्ध कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोप आगामी वैशाखरजेठमा मात्र आइपुग्ने भएको छ। कोभ्याक्सले एक साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित पत्र पठाएर यस्तो जानकारी गराएको

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं, माघ ३ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

काठमाडौं, माघ १। कोरोना भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ ।सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन

नेपाललाई सुहाउँदो खोप अनुमोदन

काठमाडौं, पुस १६।नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन

कोरोना खोपः स्वास्थ्य मन्त्रालयलाई अर्थको अनुमति

काठमाडौं,पुस १५ । कोरोना भाइरसको खोप नेपालमा खरीद गरेर ल्याउन अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले हालै अर्थ मन्त्रालयसँग खोप ल्याउन स्रोतको सुनिश्चिता गरिदिन

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र

काठमाडौं, पुस २ । नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल छाएको छ । अहिलेसम्म

कोरोना खोप आयात गर्न निजी क्षेत्रले नपाउने

काठमाडौं, मंसिर २९ । सरकारले कोरोना भाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ। कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको

विश्वभर कोरोना संक्रमितको संख्या सात करोड नाघ्यो

काठमाडौं, २६ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या सात करोड नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म सात करोड सात लाख २० हजार तीन सय १७ जनामा

कोभ्याक्समार्फत २० प्रतिशत खोप

काठमाडौं, मंसिर २३ । सरकारले कोरोना भाइरसविरुद्धको खोप टुंगो लाग्नेबित्तिकै कोभ्याक्समार्फत २० प्रतिशत ल्याउने तयारी गरेको छ। सुरुमा ३ र दोस्रो चरणमा १७ प्रतिशत खोप ल्याइने स्वास्थ्य विभागअन्तर्गत खोप शाखा

धनी राष्ट्रले सहयोग नगरे अरूले तत्काल खोप नपाउने

काठमाडौं, मंसिर १९ । धनी राष्ट्रहरूले निम्न र मध्यम आए भएका मुलुकलाई आर्थिक सहयोग नगरे कोरोना भाइरसविरुद्धको खोप सन् २०२१ सम्म पनि ती राष्ट्रले प्राप्त गर्न नसक्ने एक प्रतिवेदनले औंल्याएको