काठमाडौं, २५ भाद्र । कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञाको समय लम्ब्याउदै गएपछि यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदखि यातायात चलाउने घोषणा गरेका छन्