Logo

Tag: कोरोना परीक्षण

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ चैत । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट

विस्तृत पढ्नुहोस
भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षण

काठमाडौँ,२० पुष । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना

कोरोना परीक्षण नतिजा विवादमा

काठमाडौं, साउन ५ । टोकियो ओलम्पिक २०२० सुरु हुन केही दिन मात्र बाँकी छ। सहभागी अन्य राष्ट्र कसरी पदक भित्र्याउने भन्ने लक्ष्यमा केन्द्रित छन्। तर नेपाल ओलम्पिक कमिटी ९एनओसी० भने

प्रयोगशाला नै राख्दैनन् संक्रमितको विस्तृत विवरण

काठमाडौं, असार १५ । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले

कोरोना परीक्षण गराउनेको संख्या घट्दै, जोखिम बढ्दै

काठमाडौं, असार १८ । नेपालमा कोरोना संक्रमितको संख्या केही घटे पनि लक्षण देखिएर पनि परीक्षण नगराई घरमै बस्नेको संख्या धेरै भएकाले जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हुनै छाड्यो ३४ प्रयोगशालामा कोरोना परीक्षण

काठमाडौं, असार १४। देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको

यात्रुको पनि कोरोना परीक्षण

बैतडी, जेठ २९ । जिल्लामा भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ । जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका

कोरोना परीक्षण किन घट्यो?

काठमाडौं, जेठ २३ । केही दिनयता कोरोना परीक्षण दर घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्याकं विश्लेषण गर्दा दैनिक सरदर १४ हजार ४ सय ५८

आज सांसदहरुको कोरोना परीक्षण हुँदै

काठमाडौं, वैशाख २२ । प्रतिनिधि सभाका सांसदहरुको आज र भोली कोरोना परिक्षण हुने भएको छ । विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको हो । वैशाख २२

पिसिआरमा बढी रकम असुल्नेसँग धरौटी माग

चितवन, चैत ६ । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो

के एमालेले भीम रावललाई हटाएर लेखराजलाई सुदूरपश्चिम इन्चार्ज बनाएकै हो?

काठमाडौं, फागुन २७ । सर्वोच्च अदालतले पार्टी ब्युँताएपछि एमालेले सुदूरपश्चिममा पनि गाउँ तथा नगर, जिल्ला र प्रदेश कार्यालयको साइन बोर्ड फेरिरहेको हो। तर धनगढीमा एमालेको प्रदेश कार्यालयमा साइन बोर्डसँगै पार्टीका

बीस मिनेटमै कोरोना परीक्षण

काठमाडौं, मंसिर १६ । सरकारले सोमबारबाट कोरोना भाइरस परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग