Logo

Tag: कोरोना प्रभाव

कोरोना ‘अन्डर कन्ट्रोल’: प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी

विस्तृत पढ्नुहोस
कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँः अर्थमन्त्री पौडेल

काठमाडौं, फागुन २३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला भएका सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताएका

कोरोना प्रभावः नेपालको आर्थिक वृद्धि १.५ प्रतिशतसम्म झर्ने

काठमाडौं, भदौ ३१ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सरकारले यस वर्ष ७ प्रतिशत

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं,साउन २२। चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन्

नेपालमा कोरोना संक्रमित जिल्ला ११ पुगे (सूचिसहित)

काठमाडौं बैशाख १३ । नेपालमा तीन महिनाको अवधिमा ११ जिल्ला कोरोना भाइरसबाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही

कोरोना प्रभावः अख्तियारको हिरासतमा रहेकालाई धरौटिमा छाडिने(विज्ञप्तिसहित)

काठमाडौं, चैत १५ । विश्वव्यापी रुपमा फैलिएकोकोरोना भाइरस संक्रमणपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो हिरासतमा रहेकालाई धरौटीमा छाड्ने निर्णय गरेको छ। शुक्रबार अख्तियारले प्रेस विज्ञप्ति निकाल्दै कसुरको गाम्भिर्यताका आधारमा अख्तियारको

स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई नेपाल आउन कडाई

काठमाडौं, फागुन २७ । सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ । थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा

कोरोनाका कारण अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित

काठमाडौं, फागुन २० । कोरोना भाइरसका कारण आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित भएको छ। सोमबार मानवअधिकार चलचित्र केन्द्रले प्रेस विज्ञप्तिमार्फत आगामी फागुन २१ देखि हुने भनिएको नेपाल मानवअधिकार

कोरोनाबाट कसरी बच्ने ?

फागुन १८, काठमाण्डौ । यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोना भाइरसको आतंक र चर्चा छ । कुन बेला कुन देशमा भाइरसको संक्रमण हुन्छ ठेगान छैन । नेपाल

कोरोना त्रासः साउदीमा पर्यटक भिसा बन्द

साउदी अरेबिया, फागुन १७ । विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपत्कालीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ। उसले हवाईसेवा पनि बन्द गरेको छ। कोरोनाप्रभावित मुलुकबाट आउने

इरानमा कोरोना भाइरसबाट पाँच जनाको मृत्यु

तेहरान, फागुन ११ । इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या पाँच पुगेको छ । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ। इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई

कोरोना प्रभावः सुनदेखि लसुनसम्म

काठमाडौं, फागुन १० । चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका