Logo

Tag: कोरोना भाइरस

कोभिड सङ्क्रमित केही दिनमै डिस्चार्ज हुँदै : टेकु अस्पलातल

– सिबी अधिकारी

काठमाडौँ, २९ चैत : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

विस्तृत पढ्नुहोस
कोरानाविरुद्ध सबै एक भएर लड्न लयर्स एशोसिएशनको आग्रह

काठमाडौँ, २९ चैत : नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनले विश्वभरि नै फैलिरहेको कोरोना भाइरसविरुद्ध सबैलाई एक भएर लड्न आग्रह गरेको छ । एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गर्नुभएको १७ बुँदे

पूर्वमन्त्री बाँस्कोटाद्वारा पिपीइसहित स्वास्थ्य सामग्री वितरण

काभ्रेपलाञ्चोक, २९ चैत  : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् । बाँस्कोटाले १३

एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

खस्यौली, २९ चैत :बन्दाबन्दी (लकडाउन)का कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु

गरिव तथा विपन्न परिवारका लागि राहत वितरण

ललितपुर, २९ चैत । ललितपुर गोदावरी नगरपालिका गोदामचौरका गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । साविक १ हाल वडा न. २ मा एक सय असी घरधुरी र

बढी मूल्यमा मासु बेचेवापत तीन पसललाई कारवाही

काठमाडौँ, २९ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु

विपद्को साथी स्थानीय सरकार

काठमाडौँ, २९ चैत । कैलालीका स्थानीय सरकारहरू कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेका छन् । देश सङ्कटमा परेका बेला स्थानीय सरकारहरू अहिले जिल्लामा भारत तथा विदेशबाट फर्किएकाको लगत सङ्कलन गरी निगरानी

नेपाल प्रहरीका दश एसएसपीको डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं, २९ चैत । नेपाल प्रहरीका रिक्त दश प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुबा लागि दश जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालय अन्तर्गत बढुवा

कोरोनाभाइरस महामारी–मृत्यु हुने एक लाख नाघ्यो

काठमाडौं, २९ चैत । विश्वब्यापी महामारीको रुप लिएको कोरोनाभाइरसले दैनिक एक लाख व्यक्तिलाई संक्रमण बनाउन थालेको छ । शुक्रबार र शनिबार लगातार दुई दिनमा विश्वभरि करिब दुई लाख संक्रमित भएका

अदालतमा आंशिक सेवा विस्तार

काठमाडौँ, २९ चैत । देशभरका अदालतको आंशिक सेवा विस्तार गरिएको छ । नियमित मुद्दाको सुनुवाइ बाहेकका अन्य सेवा क्रमशः विस्तार गर्ने योजना अनुसार शुक्रबारदेखि म्याद थप गर्ने, अभियोगपत्र दर्ता, पक्राउ

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

काठमाडौँ, २९ चैत । खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ । गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफै शुक्रबार उद्धार गरेको जनाएको छ । सिम्रिक एयरको

होटल क्षेत्रको रोजगारी गुम्न सक्ने

काठमाडौँ, २९ चैत । होटल उद्योगका समस्या तत्काल समाधान नभए यो क्षेत्र धराशयी बन्ने र ठूलो सङ्ख्यामा रोजगारी गुम्न सक्ने होटल एसोसिएसन अफ नेपाल (हान)ले जनाएको छ । शुक्रबार एक