Logo

Tag: कोरोना भाइरस

मन्त्री बस्नेतद्वारा स्वास्थ्य सामग्री सहयोग

जाजरकोट, २५ चैत : कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । ती

विस्तृत पढ्नुहोस
कोरोनाविरुद्धको लडाइँमा ‘लकडाउन’ अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको स्पष्ट गर्दै त्यसकै कारण महामारीलाई फैलिन नदिने प्रयासमा ठूलो सहयोग पुगेको बताएका छन् । राष्ट्रका नाममा

कोरोना महामारीकैबीच डेमोक्र्याटिक पार्टीको चुनाव

२५ चैत l संयुक्तराज्य अमेरिकाको विस्कन्सन राज्यमा कोरोनाभाइरसको महामारीकै बीच मंगलबार डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव हुने भएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विस्कन्सन

भ्रष्टाचारीविरुद्ध निर्मततापूर्वक कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ २५ चैत l प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताउँदै उनले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा

नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण केहि छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त

चीनमा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको पहिलो दिन

एजेन्सी, २५ चैत्र । चीनमा कोरोना भाइरसको संक्रमणबाट तीन महिनायता कसै न कसैको मृत्यु भइरहेको छ । तर, सोमबार त्यहाँ संक्रमणबाट कसैको पनि मृत्यु भएन । चिनियाँ स्वास्थ्य मन्त्रालयका अनुसार

सङ्कटको समयमा सुरक्षा सङ्गठनलाई नै परिचालन गरिन्छ: गृहमन्त्री थापा

काठमाडौँ, २५ चैत : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुनुहुन्छ । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व

भारतमा कोरोनाबाट बिहानसम्म एक सय १४ को मृत्यु

२५ चैत l भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

कोरोना अपडेट: विश्वभर सवा १३ लाख भन्दा बढी संक्रमित

एजेन्सी, २५ चैत । कोरोना भाइरसबाट विश्वभर १३ लाख ४७ हजार छ सय ९५ जना मानिस संक्रमित भएका छन् । भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ७४ हजार सात सय

कोरोनाको परीक्षण व्यापक बनाउन सभापति देउवाको ध्यानाकर्षण

काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सुदूरपश्चिम प्रदेशका

चीनद्वारा दक्षिण सुडानलाई एक हजार टन चामल सहयोग

एजेन्सी, २५ चैत । चीनले पूर्वी अफ्रिकी देश दक्षिण सुडानलाई आपतकालीन खाद्यान्न सहयोग कार्यक्रमको अन्तर्गत एक हजार ४० टन चामल सहयोग गरेको छ । “चीनद्वारा पठाएको खाद्य सहायता अप्रिल ४

रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाएका छन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल