Logo

Tag: कोरोना भाइरस

कोरोना संक्रमित ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना

-रिपोर्टर्स नेपाल/संवाददाता

लन्डन, २४ चैत । ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । बीबीसीका अनुसार उनलाई परीक्षणका लागि आइतबार अस्पताल भर्ना

विस्तृत पढ्नुहोस
२० बर्षपछि परिवारलाई भेट्न अमेरिकाबाट नेपाल फर्कने योजनामा थिए थोक्मे बिष्ट

न्युयोर्क, २४ चैत । न्युयोर्कमा शुक्रबार मृत्यु भएका मुस्ताङका थोक्मे बिष्ट २० बर्षपछि नेपाल फर्कने योजनामा थिए । झण्डै २० बर्ष अगाडि अमेरिका आएका उनी कागजपत्र नबनेपछि सधैका लागि नेपाल

न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ नेपालीको निधन, नेपाली समाज स्तब्ध

न्यूयोर्क, २४ चैत । न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ नेपालीको निधनको खबरले न्युयोर्कको नेपाली समाज स्तब्ध भएको छ । दुईसाता अगाडि अनिल लिम्बुको मृत्यु भएकोमा हिजोमात्रै थप तीनजना नेपालीको मृत्युको

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

काठमाडौँ, २४ चैत । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो

न्युयोर्कमा ४० बर्ष कटेका दुई नेपालीको मृत्यु

काठमाडौँ, २४ चैत । झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ । विष्टको हिजो

सरोज खनालसहित ३ सय बढी अमेरिकी नागरिक बोकेको चाटर्ड विमान वासिंटन अवतरण हुँदै

नायक सरोज खनाल लकडाउन र कोरोना भाइरसको संक्रमणको बखत अमेरिका उडेका छन् । उनी अमेरिकी नागरिकको रुपमा आइतबार चाटर्ड विमानबाट उडेकोमा आज विहान उनी चढेको विमान अवतरण हुँदैछ । यसअघि

बाघलाई पनि कोरोना भाइरस

एजेन्सी, २४ चैत्र । बाघलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । न्युयोर्कको चिडियाघरमा रहेको बाघलाई कोरोना भाइरसको संक्रमण भएको हो । सीएनएनका अनुसार बाघको टेष्ट गर्दा संक्रमण पत्ता

भानुभक्त ढकाल र विशाल पण्डित
‘कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता’ समाचारमा प्रेस काउन्सिलले जवाफ माग्यो

काठमाडौं, २३ चैत्र । रिपोर्टर्स नेपालले कोरोना भाइरसको सामाग्री खरिदमा अनियमितता भएको तथ्यसहित उजागर गरेपछि समाचारलाई लिएर प्रेस काउन्सिलले जवाफ मागको छ । प्रेस काउन्सिलले सागर जोशीको नाममा उजुरी परेपछि

यसकारण ‘उत्तर कोरियामा कोरोना भाइरस छिर्न सक्दैन’

उत्तर कोरिया कम्युनिस्ट शासन भएको देश हो जहाँ मानिस र मालसामान प्रवेश गर्न सजिलो छैन । किम जोङ ऊन शासक रहेको उत्तर कोरियामा कम्युनिस्ट शासन भएपनि विरासतको राजनीति चलिरहेको छ

म्याडोनाले कोभिड-१९ को औषधी विकासमा लागेका प्रयोगशालालाई धनराशी जुटाउने

एजेन्सी, २३ चैत्र । पपस्टार म्याडोना पनि कोरोना भाइरसविरुद्धको औषधी विकासमा जुटेको रिसर्च प्रयोगशालाका लागि धनराशी जुटाउन सक्रिय भएकी छिन् । उनले यसका लागि सँसारकै धनीमध्येका बिल गेट्स र मेलिन्डा

कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रतिष्पर्धामा कस्ले बाजी मार्ला ? कुन कुन देश के गर्दैछन्

रिपोर्टर्स नेपाल, २३ चैत्र । विज्ञानका ठूला आविष्कार गरेर आफूलाई अब्बल जिवित प्राणी सावित गरिसकेको मानिसका सामु नयाँ चुनौती थपिएको छ । मंगल ग्रहमा पुग्ने लक्ष्य लिइसकेको मानिसलाई आँखाले देख्न

भैरहवा कोरोना परीक्षण प्रयोगशालामा आजदेखि परीक्षण शुरु हुने

बुटवल, २३ चैत : विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सं–क्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि सेवा शुरु हुने भएको छ