काठमाडौं, १८ चैत्र । गत हप्ता लगातार चारजना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएकोमा यो हप्ताको तीन दिनसम्म नयाँ संक्रमित भेटिएका छैनन् । संक्रमित नभेटिएपनि आशंकितहरुको
एजेन्सी १८ चैत : अमेरिकी डलरको भाउ चैत १८ गते मंगलबार एक रुपैयाँ १२ पैसाले बढेर १२१ रुपैयाँ २८ पैसा पुगेको छ। पछिल्लाे समय केहि घटेको डलरको भाउ मंगलबार फेरी
हेटौडा, १८ चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड – १९) को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याएका छन् । उनले भने “प्रदेश सरकारले कारोना
एजेन्सी १८ चैत : अफ्रिकी मुलुक कंगोका पूर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको कोरोना भाइरसका कारण निधन भएको छ। उनक्लो कोरोना भाइरसका कारण निधन भएको विषय उनको परवारले जनाएको छ
पोखरा, १८ चैत : गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने
काठमाडौँ, १८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ ।
काठमाडौँ, १८ चैत : राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट रु दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको रोकथाम तथा
काठमाडौँ, १८ चैत : नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । कोषको सोमबार
काठमाडौँ, १८ चैत : कोभिड–१९ का जोखिममा रहेका मुटुरोगीको उपचारका लागि शहीद गङ्गालाल हृदयरोग केन्द्रले नियमित रुपमा सेवा दिइरहेको छ । अस्पतालमा नियमित जाँचका लागि बहिरङ्ग विभाग नखुले पनि अरु
काठमाडौँ, १८ चैत : डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण
१८ चैत ।भारतकी प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोना भाइरसबिरुद्ध लडाईमा
१८ चैत । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस