काठमाडौँ, १७ चैत : पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कोषको
काठमाडौँ, १७ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ । पशुपति क्षेत्रका विद्युतीय
१७ चैत । भारतमा गत मङ्गलबार रातीबाट शुरु भएको लकडाउनको कारण दशौँलाख गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् । दशौ लाख मजदुरलाई परेको दुख आफूबाट नलुकेको
काठमाडौं, १७ चैत्र । भारतका विभिन्न स्थानमा स्वदेश फर्किएका नेपाली नागरिकहरु अलपत्र परेका छन् । धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् भने नयाँदिल्लीसहित अन्य क्षेत्रमा पनि सयौँ नेपाली
रिपोर्टर्स नेपाल, १७ चैत्र । एक अर्ब नेपाली रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य सामाग्री चीनबाट खरिद गर्दा आधा अर्ब अनियमितता भएको खुलासा रिपोर्टर्स नेपालले हिजो गरेको थियो । चीनमा चल्तीको मूल्य,
ललितपुर, १७ चैत्र । कोरोना भाइरस संक्रमणको आशंकामा सोमबार पाटन अस्पताल भर्ना गरिएका युवकको मृत्यु भएको छ । धादिङ खनियाँ गाउँपालिका ४ का ३५ वर्षीय युवक ज्वरो आएपछि आकस्मिक रुपमा
१७ चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ७५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७७९
एजेन्सी, १७ चैत्र । कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेको समयमा सामाजिक सञ्जाल ‘ट्विटर’मा एक कोरियन सिरियलको भिडियो भाइरल भइरहेको छ। सन् २०१८ मा प्रसारित सो कोरियन सिरियलको नाम ‘माइ
काठमाडौँ, १७ चैत । रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले लकडाउनमा खटिएका तीनवटै निकायका सुरक्षाकर्मीलाई मास्क, पन्जा, पानी र स्यानीटाइजर वितरण गरेको छ । सोमबार रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले कालिमाटी, बल्खु र
एजेन्सी, १७ चैत्र । कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा तीव्र रुपमा फैलिएसँगै विश्वको अर्थव्यवस्था प्रभावित भइरहेका बेला यसको चपेटामा एशियाली शेयर बजार पनि परेको छ। योसँगै सोमबार एशियाली शेयर बजारका
काठमाडौं, १७ चैत्र । विश्व बजारमा तेलको मूल्य एक महिनामै आधाले सस्तो भइसकेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल २० देखि २६ डलरको बीचमा छ । तेलको मूल्यबारे जानकारी
१७ चैत । अफगानिस्तानको दुई ओटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीका सदस्यहरु मारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण