काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको आफ्नो वार्षिकोत्सव नमनाउने घोषणा गरेको छ । आज चैत्र १७ गते क्लबको २२औं वार्षिकोत्सव हो ।
विपिन देव: कोरोना कुटनीति एउटा व्यापक बहसको विषय भएको छ । मानव इतिहासमा एउटा भाइरसले सम्पूर्ण मुल्य मान्यतालाई चुनौती दिएको छ । हरेक सम्बन्धको पुनः व्याख्या भईरहेको छ । समाज
ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिकामा स्यानिटाइजलाई निरन्तरता दिइएको छ । आज पनि नगरपालिकाको टोल टोलमा स्याटिनाइज गरिएको छ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका समाजसेवी विवेककुमार कार्कीको नेतृत्वमा
एजेन्सी, १७ चैत्र । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि अष्ट्रेलियामा दुईभन्दा बढी मानिस जम्मा हुन निषेध गरिएको छ । यसअघि १० दश जनासम्म जम्मा हुन दिइएकोमा दुई जनामा सिमित राखिएको
कोठमाडौँ, १७ चैत्र। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.महेन्द्र श्रेष्ठले चीनबाट खरिद गरिएको अत्यावश्यक औषधी खरिदको नेतृत्व र जिम्मा आफूले लिएको भन्दै एक रुपैयाँमात्र भ्रष्टाचार भएको देखाउन चुनौती दिएका छन् ।
काठमाडौँ, १७ चैत्र । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कोरोनालाई परास्त गरेपछि सरकारी तहबाट गल्ती भएका भए उठाउन आग्रह गरेका छन् । देश अहिले कोरोना विरुद्धको युद्धमा
एजेन्सी, १७ चैत्र । रुसले कोरोना भाइरस फैलनुमा अमेरिकाको भूमिका नभएको जनाएको छ । उसले अमेरिकाको भूमिकाबारे कुनै तथ्यांक नभएको उल्लेख गरेको छ । तर, केही प्रश्न र आशंका बाँकी
एजेन्सी, १७ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि भएको छ । यो वृद्धि अहिलेसम्मकै उच्च हो । आइतबार ६ लाख संक्रमित भएकोमा सोमबार
एजेन्सी, १७ चैत्र । विश्वकै महङ्गो फुटबल खेलाडीमध्येका क्रिस्टियानो रोनाल्डोले चार महिनासम्म तलब नलिने भएका छन् । इटालीको क्लब जुभेन्टसले चार महिना तलब नदिने निर्णयलाई रोनाल्डोले स्वीकार गर्दै अन्य क्षेत्रबाट
काठमाडौं, १६ चैत्र । सरकारले निजी विद्यालयको एक महिनाको शुल्क आधा मात्र लिन आग्रह गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले शुल्क आधा गर्न अनुरोध गरेको सरकारका प्रवक्ता अर्थ एवं
काठमाडौं, १६ चैत्र । सरकारले घरभाडा आधा गर्न आग्रह गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले घरभाडा आधा गर्न अनुरोध गरेको सरकारका प्रवक्ता अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी
काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले चैत्र महिनामा असुल गर्नुपर्ने मासिक त्रैमासिक किस्ताहरुको क्रेडिट कार्ड समेतको भुक्तानी २०७७ असार मसान्त सम्म हुने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ ।