Logo

निजी विद्यालयलाई शुल्क आधा गर्न आग्रह



काठमाडौं, १६ चैत्र । सरकारले निजी विद्यालयको एक महिनाको शुल्क आधा मात्र लिन आग्रह गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले शुल्क आधा गर्न अनुरोध गरेको सरकारका प्रवक्ता अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनले भने, निजी विद्यालयलाई आधा मिनाहा गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

सरकारले कोरोना भाइरसको प्रभावले अर्थतन्त्रमा असर परेकाले दिएको निर्देशन बमोजिम राष्ट्र बैंकले यस्तो निर्णय गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot