Logo

Tag: कोरोना भाइरस

लकडाउन अवधिभर श्रमिक र दैनिक ज्यालादारीलाई निःशुल्क खाद्यान्न (राहतमा के के छ)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ चैत्र । सरकारले लकडाउन अवधिभर श्रमिक र दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेकालाई लकडाउन अवधिभर निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो खाद्यान्न

विस्तृत पढ्नुहोस
लकडाउन २५ चैत्र मध्यरातसम्म लम्बियो, सीमा बन्द कायमै

काठमाडौ, १६ चैत्र । सरकारले २६ चैत्रसम्म देशभर लकडाउन लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको

आपूर्ति व्यवस्थापनको नेतृत्व स्थानीय तहले गर्ने : गृहमन्त्री थापा

काठमाडौँ, १६ चैत : गृह मन्त्रालयले आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा ‘आपूर्ति व्यवस्थापन सहज बनाउने’ विषयमा बसेको बैठकले

स्पेनमा एकै दिनमा आठ सय ३८ व्यक्तिको मृत्यु

१६ चैत : स्पेनमा विगत २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण

इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा

१६ चैत : इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३० करोड बराबरको विशेष राहत कार्यक्रमको

श्रमिकलाई दिल्लीमै रहन मुख्यमन्त्री केजरीवालको आग्रह

१६ चैत : दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गरेका छन् । उनले सरकारले जस्तै कठिनाईमा पनि श्रमिकलाई वेवास्ता गर्न नसक्ने बताए

देशव्यापी बन्द गर्नुको विकल्प नभएको भारतीय प्रधानमन्त्री मोदीको भनाइ

१६ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति माफी माग्नुभएको

प्रधानमन्त्री र मन्त्रीहरु एक-अर्काबाट दूर बस्दै मन्त्रिपरिषद बैठक

काठमाडौ, १६ चैत्र । मन्त्रिपरिषदको बैठकमा सामाजिक दूरी कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु एक-अर्काबाट निकै टाढा बसे । मन्त्रीहरु सबैले मास्क प्रयोग गरे । उनीहरु

कोरोना भाइरस संक्रमित संख्या प्रतिदिन एक लाखका दरले वृद्धि हुनथाल्यो (देशको सूचीसहित)

एजेन्सी, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या सात लाख नजिक पुगेको छ

सिंहदरबारमा उच्च सतर्कता, मन्त्रीहरुलाई समेत ज्वरो नाँपेर प्रवेश गराईयो (फोटोफिचर)

काठमाडौं, १६ चैत्र । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाएको छ । अत्यावश्यक कामबाहेकका मानिसहरुलाई घरबाट निस्किनसमेत दिएको छैन् । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा नियमितजस्तो कोरोना

डाक्टरसाबहरु के उपचार गर्ने आफै उपचार गर्नुहोस् भन्नुहुन्छ

कोरोना संक्रमित युवकः म दुबईबाट दिल्ली हुँदै नेपाल आएको हुँ । दिल्लीमा ६ घण्टा ट्रान्जिट थियो । दिल्लीबाट काठमाडौं आएको हो । म आफै सेती अञ्चल अस्पताल गत बिहीबार आएको

विपन्नलाई पशुपतिमा निःशुल्क भोजन

काठमाडौँ, १६ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि गरिएको लकडाउनका कारण पशुपति क्षेत्रमा भोकभोकै बस्ने मानिस भेटिएपछि आजदेखि सुमार्गी भवनमा निःशुल्क भोजन सेवा शुरु भएको छ । पशुपति