Logo

Tag: कोरोना भाइरस

कोरोना भाइरसः एकै दिन ७० हजार संक्रमित थपिए, मृतक ३० हजार कट्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन ७० हजार बढेका छन् । पछिल्लो तथ्यांक अनुसार छ लाख ६२ हजार ९ सय

विस्तृत पढ्नुहोस
कोरोना भाइरसः चर्चित भिडयोग्राफर शम्भु मोक्तान न्युयोर्क अस्पतालमा

न्युयोर्क, १६ चैत्र । चर्चित भिडियोग्राफर शम्भु मोक्तान कोरोना भाइरसको संक्रमणका कारण न्युयोर्क अस्पतालमा उपचार गराइरहेका छन् । उनी आफैले संक्रमित भएको खुलाउँदै तस्बिर सार्वजनिक गरेका छन् । अस्पतालबाट मोक्तानले

कोरोना भाइरसः न्युयोर्कमा अनिल लिम्बुको अन्त्येष्टि

न्युयोर्क, १६ चैत्र । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका नेपालीको अन्त्येष्टि भएको छ । न्युयोर्क कुइन्स शहरमा बस्दै आएका ४९ वर्षीय अनिल थाम्सुहांग लिम्बुको स्थानीय समय अनुसार शनिबार अपरान्ह साँढे

बालाजु माछापोखरीका जनतालाई छेकेन लकडाउनले, किनमेलमा भीड (फोटोफिचर)

काठमाडौं, १५ चैत्र । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाउँदै एक साता लामो लकडाउन लगाएको आज पाँचौ दिन हो । लकडाउनको आदेश पूर्ण रुपमा कार्यान्वयनको लागि

एनआईसी बैंकद्वारा पाँच स्थानमा सहायता केन्द्र सञ्चालन

लहान, १५ चैत्र:  कोरोना भाइरस (कोभिड–१९) का कारण ‘लक डाउन’को मार खेपिरहेका आफ्ना ग्राहकका लागि एनआईसी एशिया बैंकले प्रदेश नं २ का बिभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ

विश्वभर कन्डम अभाव

एजेन्सी, १५ चैत्र । विश्वभर कन्डमको अभाव भएको छ । कोरोना भाइरसको महामारीले उत्पादन घट्दा माग ह्वात्तै बढेकाले अभाव बढेको हो । ब्लुमवर्गका अनुसार विश्वको कुल मागमध्ये २० प्रतिशत कन्डम

बाग्लुङकी संक्रमित अस्पतालबाट सामान्य ज्वरो भनी फर्काइएकी थिइन्

काठमाडौं, १५ चैत्र । कोरोना भाइरसकी पाचौं संक्रमित बाग्लुङस्थित घर पुगेको तीन दिनपछि टाउको दुखेर धौलागिरी अस्पताल पुगेको खुलेको छ । अस्पतालमा उनको चेकजाँचका क्रममा सामान्य औषधी दिएर पठाइएको बुझिएको

लकडाउन अवज्ञा गर्ने थुनिए रङ्गशालामा

कास्की, १५ चैत : कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने २०० जना पोखरा रङ्गशालामा थुनिएका छन् ।  विनाकाम लकडाउन आदेशको अवज्ञा गरी सडकमा निस्किएकाहरुलाई आज

सप्तरीका क्वारेन्टाइनमा एकसय २२ पुगे

राजविराज, १५ चैत्र । कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन एकान्तवासका लागि जिल्लाका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा एक सय २२ जना पुगेका छन् । भारतलगायत विदेशबाट आएका आठ महिलासहित १२२ जनालाई

भारतमा लकडाउन, ४८ नेपाली अलपत्र

कपिलवस्तु, १५ चैत : कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि

३२ नेपाली नागरिकलाई कोरोना संक्रमण (देशभित्र ५; देशबाहिर २७ संक्रमितमध्ये ३ को मृत्यु)

काठमाडौं, १५ चैत्र । सँसारभर रहेका नेपाली नागरिकमध्ये ३२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये तीनजनाको मृत्यु भएको छ । मृतक सबै देश बाहिर बस्दै आएका नेपाली नागरिक

प्रादेशिक अस्पताल जनकपुर कोरोना उपचारको तयारी अवस्थामा

धनुषा, १५ चैत्र : प्रदेश नं २ को राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमितको उपचारका लागि चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट(पिपिई) उपलब्ध गरे आइतबारदेखि सेवा दिन तयारी अवस्थामा