काठमाडौं, १४ चैत्र। प्रधामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कोरोना भाइरसको संक्रमणलाई युद्धको जस्तै अवस्था भनेका छन् । उनले यस अवस्थामा पहिलो घेरामा चिकित्सकहरु भएकाले
काठमाडौँ, १४ चैत्र। टेकु अस्पतालका चिकित्सक डा. सागरकुमार राजभण्डारीले कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण टोल टोलमा पुगेर गरिनुपर्ने बताएका छन् । संक्रमणको आशंका भएकाको परीक्षण गर्ने किट हुने भएकाले
बेइजिङ, चैत १४ । बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ। देशभित्र घरेलु संक्रमण शुन्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना
एजेन्सी, १४ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ३१ हजार ६ सय ९ जना संक्रमित भइसकेका छन्
एजेन्सी, १४ चैत्र । चीनले आफ्नो सीमा शनिबारबाट बन्द गर्ने घोषणा गरेको छ । उसले विदेशीलाई प्रवेशको अस्थायी रोक लगाएको छ । चीन सरकारले बिहिबार साँझ सीमा बन्द र विदेशीलाई
एजेन्सी, १४ चैत्र । तीन महिनाअघि चीनमा पहिलोपटक कोरोना भाइरस देखापरेर फैलिएको केही हप्तासम्म अमेरिकामा कसैमा पनि संक्रमण भेटिएको थिएन । चीनमा संख्या बढेर ८० हजार कट्यो । त्यस अवस्थामा
काठमाडौं, १३ चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले
एजेन्सी, १३ चैत्र । लण्डनको अस्पतालहरुमा कोरोना भाइरसको विरामी ओइरिएका छन् । सुनामी जसरी विरामी आइरहेको जनाइएको छ । बेलायतका अस्पताल, एम्बुलेन्स सेवा र सामुदायिक स्वास्थ्य सेवाको समूहहरुलाई उदृत गर्दै
काठमाडौं, १३ चैत्र । सरकारले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको आज बिहीबार तेस्रो दिन हो । आजको दिनपनि काठमाडौं उपत्यका सुनसान रह्यो । जनताले सरकारको आदेशको पूर्ण पालना गरेको भन्दै
काठमाडौं, १३ चैत्र । कोरोना भाइरसको रोकथामका लागि काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएकाहरुको अवस्था बुझ्ने भएको छ । १ मार्च २०२० देखि हालसम्म विदेशबाट फर्किएका नगरवासीको अभिलेख तयार गर्ने र उनीहरुको
काठमाडौं, १३ चैत्र । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले कोरोना भाइरस प्रभावितलाई राहत दिन स्थापना गरिएको नेपाल सरकारको कोषमा एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले आज सामाजिक
एजेन्सी, १३ चैत्र । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहिबार साँझसम्म १६ जनाको मृत्यु भएको जानकारी दिएको हो । इन्डियन