काठमाडौं, ११ चैत्र । सरकारले कोरोना भाइरसको रोकथामका लागि अत्यावश्यक सेवाबाहेक सबै सेवा ठप्प पारेर मानिसहरुलाई घरबाहिर निस्कन निषेध गरेपनि यसको उल्लंघन भइरहेको छ ।
धनुषा, चैत ११ । जिल्ला प्रहरी कार्यालय धनुषाले १२ कैदी रिहा गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले कैदी रिहा गरिएको हो । कोरोना
काठमाडौं, चैत ११ । सरकारले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न एकमात्रै उपाएको रुपमा आजदेखि एक साता देशभर ‘लक डाउन’ गरेको छ । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणलाई फैलन
काठमाडौं, १० चैत्र । सरकारले भोलि देखि अत्यावश्यक सेवा बाहेकको अवस्थामा घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । ११ चैत्रको विहान ६ बजे देखि लागू हुने गरी लगाइएको रोक १८ चैत्रसम्म
नयाँ दिल्ली, १० चैत्र । भारतको विभिन्न भागमा काम र अध्ययनका सिलसिलामा पुगेका नेपालीहरुमध्ये सयौंको संख्यामा रहेकाहरु दिल्लीमा अलपत्र परेका छन् । दिल्ली हुँदै नेपालतर्फ आउन लाग्दा भारतको विभिन्न क्षेत्र
‘भोलि संकटको अवस्था आउँछ, बैंकबाट पैसा निकालिहाल्नुहोस’ काठमाडौं, १० चैत्र । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले
काठमाडौं, १० चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्धको गतिविधि बन्द गरेको जनाएको छ । आज नेकपा महासचिव विप्लवले आफ्नै हस्ताक्षरमा प्रेस विज्ञप्तिमार्फत् कोरोना भाइरसबाट देश मुक्त
काठमाडौं, १० चैत्र । वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा। सुन्दरमणि दिक्षितले नेपालमा कोरोना भाइरसको संक्रमण रहेको ठोकुवा गर्दै आएका थिए । सरकारी निकायबाट कोरोना भाइरसका संक्रमित नभएको भनिरहँदा
काठमाडौँ, १० चैत। कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रूप लिइरहेको छ । नेपालमा हालसम्म यसको संक्रमण देखिएको त छैन तर फैलन सक्ने सम्भावना पर्याप्त छ । त्यसैले सहर छाडेर
काठमाडौं, १० चैत्र । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले
काठमाडौं, १० चैत्र । कोरोना भाइरस विश्वभर महामारी बनेको छ । नेपालमा पनि यसको संक्रमित भेटिएका छन् । हालसम्म विदेशबाट आएका दुईजनामा संक्रमण भेटिएको छ । संक्रमितमध्ये चीनबाट आएका एकजनाको
काठमाडौं, १० चैत्र । फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको