एजेन्सी, ९ चैत्र । भारतमा जनता कफ्र्यु भइरहेको छ । आज विहान ७ बजेबाट साँझ ९ बजेसम्मका लागि भारतभर जनता कफर्यु भइरहेको हो । भारतीय
काठमाडौं, चैत ९ । कोरोना भाइरसको जोखिमका कारण आजबाट पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको हो ।
एजेन्सी, ९ चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमित दिनानुदिन बढ्दै गएको छ । एक हप्तामा दोब्बर संख्यामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि भएको छ । सीएनएनले जोन्स हप्किन्स विश्वविद्यालयबाट सार्वजनिक
काठमाडौं, ९ चैत्र । वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । उनले आफूले बोलेको विषयको बचाऊ गर्दै त्यसमा अडिक
काठमाडौं, चैत ९ । कोरोना भाइरस संक्रमणको महामारी रोक्ने अभियानअन्तर्गत सरकारले आज देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा राष्ट्रका नाममा गरेका
चैत ८, बेलायत । कोरोना भाइरसको संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुख्र्यौली घर संखुवासभा भएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राई रहेका छन् ।
काठमाडौं, ८ चैत्र । कोरोना भाइरसको संक्रमणले बेलायतमा एकजना पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । सँखुवासभा घर भएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो । राईलाई अस्वस्थ
एजेन्सी, ८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी महिनाको शुरुमै खुफिया एजेन्सीहरुले कोरोना भाइरसको खतरा औल्याएका थिए । यो विश्वव्यापी रुपमा फैलिएर अमेरिकामा पनि समस्या पार्नसक्ने गम्भीर विषयहरुको जानकारी
काठमाडौं, ८ चैत्र । सरकारले १० चैत्रको मध्यरातिबाट बाह्य उडान सबै बन्द गर्ने निर्णय लिएपनि आन्तरिक उडान भने बन्द नहुने भएको छ । कोरोना भाइरसको जोखिमका कारण बाह्य उडान बन्द
काठमाडौं, ८ चैत्र । सरकारले लामो दुरीको यात्रुवाहक सवारी साधन १० चैत्रबाट बन्द गर्ने घोषणा गरेपछि छोटो र मध्यम दुरीको यात्रुवाहक सवारी साधन भने बन्द हुने छैनन् । काठमाडौं उपत्यकाभित्र
काठमाडौं, ८ चैत्र । झुटो अफवाह फैलाउनेमाथि कडा कारबाही हुने कानुनी प्रावधान छ । कोरोना भाइरसबारे यस्तै झुटो अफवाह फैलाएर २० वर्षीय विवेक थापा मगर पक्राउ परे । अब उनीमाथि
काठमाडौं, ८ चैत्र । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था