Logo

Tag: कोरोना भाइरस

चीनसँगको यात्रा बन्द नगरेर सरकाले गम्भीर गल्ती गर्यो- डा. दिक्षित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ चैत्र । चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले युरोपलगायत ५४ मुलुकको यात्रा बन्देज लगाउने सरकारको निर्णयको स्वागत गर्दै चीनसँगको यात्रा समेत

विस्तृत पढ्नुहोस
यी मुलुकहरुबाट आउने यात्रुलाई रोक, कोरोनाले बढी प्रभावित चीनसँग यात्रा खुल्ला

काठमाडौं, ५ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशबाट यात्रा गर्नेलाई अबको डेढ महिना रोक लगाउने भएको छ । यात्रा बन्देज गरिएका देशहरुमा युरोपका सबै मुलुकहरु, पश्चिम

सैनिक मुख्यालयमा कोरोना भाइरसम्बन्धी पूर्वाभ्यास (फोटोफिचर)

काठमाडौं, ५ चैत्र । नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड– १९ को उपचार

२५ जनाभन्दा बढी जम्मा हुन बन्देज, हलदेखि खेलस्थानसम्म बन्द

काठमाडौं, ५ चैत्र । सरकारले बढी मानिसको जमघट हुने सिनेमाहल देखि खेलस्थलसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमबाट बच्न २०७७ वैशाख १७ गतेसम्म लागू हुने गरी सार्वजनिक

श्रीलङ्काको दुई ठाउँमा कफ्र्यू

५ चैत । श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कफ्र्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अिधकारीले जनाएका छन् । प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार

कोरोनाको सन्त्रासले घर फर्कंदै नेपाली

भजनी, ५ चैत  : बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए । विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको त्रासले न्यौपाने छिटै घर

एसईई परीक्षा सुरक्षित ढंगले सम्पन्न गर्नेछौं- गिरिराजमणि पोखरेल, शिक्षामन्त्री

काठमाडौं, ५ चैत्र । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । परीक्षा अत्यन्तै सुरक्षित रुपमा समपन्न गर्ने गरी काम भइसकेको उनको भनाई छ । कोरोना

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

५ चैत । कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ । जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार बिरामी हुनेको सङ्ख्या

भारतीय प्रधानमन्त्री र साउदी राजाबीच वार्ता

५ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरवका राजा मोहम्मद बिन सलमानबीच कोरोना भाइरसको सङ्क्रमणका बारेमा कुराकानी भएको छ । उनीहरुले मङ्गलबार टेलिफोनमा कुराकानी गर्नुभएको भारतीय अधिकारीले जानकारी

चीनको वुहानमा बुधबार एकजना मात्र कोरोना संक्रमित भेटिएको पुष्टि

५ चैत । चीनमा बुधबार कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएका छन् । तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ । गत वर्षको अन्तमा भाइरस

सिडिओ र प्रहरीलाई बिदामा रोक

काठमाडौं, ५ चैत्र । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई बिदा नबस्न निर्देशन दिएको छ । अन्य कर्मचारीले पनि अत्यावश्यक अवस्थामा मात्र बिदा

देशभरीका होटललाई क्वारेन्टाइन बनाउने तयारी

काठमाडौं, ५ चैत । पर्यटकलाई नेपालमा रोक लगाइएपछि खाली भएका होटलहरुलाई सरकारले क्वारेन्टाइन बनाउने तयारी गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका होटलहरुलाई क्वारेन्टाइन बनाउन लागिएको हो । होटेललाई