विराटनगर, ३ चैत : ‘प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक, २०७६’ माथिको सैद्धान्तिक छलफल आज देखि शुरु भएको छ । प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलमा
काठमाडौं, ३ चैत्र । विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृत्यु भइसकेको छ । चीनबाट देखिएको कोरोना भाइरस अहिले युरोप र
एजेन्सी, ३ चैत । कोरोना भाइरसको संक्रमणमा रोक लगाउन पेरु सरकारले संकटकालको घोषणा गरेको छ । पेरु सरकारले कोरोना संक्रमणको नियन्त्रण गर्न सम्पूर्ण सीमा समेत बन्द गर्ने घोषणा पेरुका राष्ट्रपति
एजेन्सी, १६ फागुन । पाकिस्तानी राष्ट्रपति अरिफ अल्भी आजबाट दुई दिने चीन भ्रमणमा जाँदैछन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा आजै चीन उड्ने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।
एजेन्सी, ३ चैत । कोरोनाको संक्रमणमा रोक लगाउन अर्जेन्टिनाले आफ्नो सम्पूर्ण सीमा बन्द गर्ने भएको छ । कोरोनाको संक्रमणसंग लड्न सीमा बन्द गर्ने विषय अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डीसले पत्रकार सम्मेलनमार्फत
काठमाडौं, ३ चैत्र । कोरोना भाइरसको संक्रमण हुन नदिन साझा यातायातको हरेक बसहरुमा स्यानिटाइज गर्न थालिएको छ । साझा यातायातका अनुसार हरेक बसमा स्यानिटाइज गर्न स्प्रे गर्न थालिएको हो ।
मङ्गलबारे, ३ चैत : सीमावर्ती बजार पशुपतिनगर यतिबेला सुनसान भएको छ । कोरोना भाइरसको त्रासले भारतसँग सीमा गाँसिएको बजार सुनसान भएको हो । बङ्गाली पर्यटकको घुइँचो लाग्ने पशुपतिनगर बजारमा हाल
काठमाडौँ, ३ चैत : कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा
एजेन्सी,३ चैत । कोरोना भाइरसको संक्रमणमा रोक लगाउन रुसले बेलारुससंगको सीमा बन्द गरेको छ । बेलारुससंगको सीमा बन्द गर्ने विषयलाई रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनले सोमबार जानकारी दिएका हुन् । रुसी
काठमाडौं, ३ चैत्र । संयुक्त राज्य अमेरिकाले मंगलबारबाट लागू हुने गरी डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द गर्ने जनाएको छ । दूतावासले आज सूचना निकालेर यस्तो जानकारी दिएको हो ।
चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बिरामी निको
संयुक्तराज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भिडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो