सुर्खेत, २ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा
काठमाडौं, २ चैत्र । आज साँझ सवा ५ बजे सार्क राष्ट्रहरुका नेताहरुबीच भिडियो कन्फरेन्स हुने भएको छ । भिडियो कन्फरेन्समा सार्क नेताहरुमध्ये सात देशका राष्ट्रपति वा प्रधानमन्त्री सहभागी हुने तय
काठमाडौं, २ चैत्र । सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने भएको छ । भ्रमण वर्ष स्थगित गरेको सरकारले रद्द नै गर्ने टुंगो लगाइसकेको छ । यसको अन्तिम निर्णय भने
काठमाडौं, २ चैत्र । कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा बलियो रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुले संयुक्त छलफल गर्ने भएका छन् । आज साँझ पाँच बजे सार्क नेताहरुको भिडियो कन्फेरेन्स हुने भएको
म्याड्रिड, १ चैत । स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या
एजेन्सी, १ चैत्र । कोरोना भाइरसको संक्रमण पत्ता लागेको साँढे दुई महिना पुग्दा चीनमा संक्रमितको संख्या वृद्धि दर घट्दो छ । चीनले भाइरस फैलन रोक्ने रणनीतिमा धेरै सफलता हासिल गरेको
काठमाडौं, १ चैत्र । कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरु मिलेर रणनीति बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव आएको एक दिनपछि बल्ल पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुख खोलेका छन् । तर, उनले
१ चैत । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको
काठमाडौं, १ चैत्र । एउटा भनाई नै छ- वनको बाघले भन्दा मनको बाघले खान्छ । अहिले विश्वभर कोरोना भाइरसको सन्त्रासले शरीरमा भन्दा मस्तिष्कमा खतरा बढाएको छ । संक्रमणबारे झुटा खबर
एजेन्सी,१ चैत । ब्रजिलका राष्ट्रपति जैयर बोल्सोनारोलाई कोरोनाको संक्रमण देखा परेको छ । कोरोनाको परिक्षण गर्दा साकारत्मक देखिएको ब्राजिलका सञ्चार माध्यमले जनाएका छन् । उक्त विषयबारे आधिकारिक रुपमा कुनै पुष्टि
काठमाडौं, १ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नेपाल भित्रिन नदिन सबै प्रयास गर्न निर्देशन दिएका छन् । मिर्गौला प्रत्यारोपणपछि आज डिस्चार्ज भएका ओलीले वालुवाटार पुगेलगत्तै केही मन्त्री,
१ चैत । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमणको सङ्ख्या १० पुगेको बताइएको छ