२८ फागुन । संयुक्त राज्य अमेरिकाले कच्चा तेलको बिक्री रद्द गरेको छ । अमेरिकी उर्जा विभागका प्रवक्ताले मंगलबार कच्चा तेलको बिक्री रद्द गर्ने जानकारी दिएका
बैतडी, २८ फागुन : बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका
एजेन्सी २८ फागुन । टर्कीमा कोरोना भाइरस (कोभिड १९) को पहिलो केस दर्ता भएको पुष्टि टर्की नेश्नल टेलिभिजनले गरेको छ । उक्त भाइरसको संक्रमणमा टर्कीस नागरिक परेको जनाइएको छ ।
एजेन्सी, २८ फागुन । दक्षीण कोरियामा कोरोना संक्रमित व्यक्तिको संख्या निरन्तर बढी रहेको छ । कोरोना संक्रमित व्यक्तिको संख्या केहीदिन यता २४२ पुगेको जनाइएको छ । हालसम्म दक्षीण कोरियामा उक्त
लमही, २८ फागुन : मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि
काठमाडौँ, २७ फागुन : कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको
एजेन्सी, २७ फागुन । भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण ५० भन्दा बढी मानिसमा देखा परेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । मंगलबारमात्रै भारतको दक्षीण पश्चिम भागमा ९ जना मानिसमा संक्रमण
काठमाडौँ, २७ फागुन : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले
२७ फागुन : कोभिड–१९ सङ्क्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मङ्गलबार जनाएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण
२७ फागुन : चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीनमा कोरोना भाइरसको सङ्क्रमणको माहामारी फैलिएको सहर वुहानका वासिन्दा र सङ्क्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गरेका छन् ।
काठमाडौँ, २७ फागुन : त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन
एजेन्सी, २७ फागुन । रुसमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणमा २४ घण्टाभित्र २० पुगेको रुसको आपतकालिन प्रतिक्रिया केन्द्रले जनाएको छ । रुसको आपतकालिन प्रतिक्रिया केन्द्रले १७ जना संक्रमित मानिसबाहेक थप