Logo

Tag: कोरोना भाइरस

आज काठमाडौंमा थपिए ४ सय संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ असोज । आज देशभर १३ सय ३० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय २ जना थपिएको

विस्तृत पढ्नुहोस
नेपालमा कोरोना मृत्युदर घट्दै, आज ५ जनाको निधन

काठमाडौं, ५ असोज । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १३ सय ३० संक्रमित थपिए

काठमाडौं, ५ असोज। आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको स्वास्थ्य

बाइडेन र गुटेरेसबीच भेटवार्ता, कोरोना विषयबारे छलफल

एजेन्सी, ५ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस सोमबार भेटवार्ता भएको हो । उनीहरुबीच

भारतमा थप २६ हजार सङ्क्रमित, २५२ को मृत्यु

५ असोज : भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ । योसँगै भारतमा

खोपका कारण कोभिड–१९ को सङ्क्रमण दर घट्दै

झापा, ४ असोज: कोडिभ– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका

१० हिमाली जिल्लामा खोप

काठमाडौं, ४ असोज: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका

काठमाडौंमा आज ३ सय ९६ जनामा संक्रमण पुष्टि

काठमाडौँ, ४ असोज । आज देशभर १ हजार ९५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ सय ९६ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२२ हजार कोरोना संक्रमितको उपचार हुँदै

काठमाडौं, ४ असोज । नेपालमा आज कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको आज स्वास्थ्य

कम्बोडियामा ७५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप

होम पेन, ४ असोज: कम्बोडियामा कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेको पाइएको छ । कूल एक करोड २० लाखभन्दा बढी अर्थात ७५.३ प्रतिशत मानिसले कम्तीमा एउटा खोप लगाएको

कोरोनाबाट आज थप ८ जनाको मृत्यु

काठमाडौं, ४ असोज । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १ हजार संक्रमित थप, २९ सय संक्रमणमुक्त

काठमाडौं, ४ असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको आज स्वास्थ्य