एजेन्सी २७ फागुन । विश्वभरका सय देशहरुमा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको रुसी सञ्चार माध्यम तासले जनाएको छ । हालै कोरोना भाइरसको संक्रमण ब्रुनाईमा
कैलाली, २७ फागुन : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ
एजेन्सी, २७ फागुन । कोरोना भाइरसको संक्रमण भइहालेपनि लक्षण पाँच दिनपछि थाहा हुने अध्ययनले देखाएको छ । लक्षण विकास हुन दुई हप्ता सम्म लाग्न सक्ने देखिएको छ । सोमबार जर्नल
एजेन्सी, २७ फागुन । चीनका राष्ट्रपति सी जिनपिङ आज विहानै वुआन क्षेत्र पुगेका छन् । वुआन विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको केन्द्रबिन्दु हो । रोग नियन्त्रणमा भइरहेको कामको अवलोकन गर्न
काठमाडौं, २७ फागुन । कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या चार हजार कटेको छ । सबैभन्दा बढी चीनमा र त्यसपछि इटाली र इरानमा मानिसहरुको ज्यान गएको छ । कहाँ कतिले ज्यान
एजेन्सी, २७ फागुन । विश्वभर कोरोना भाइरसबाट मर्नेको संख्या चार हजार नाघेको छ । मंगलबार विहानको तथ्यांक अनुसार चार हजारको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरसबाट एक लाख १३
काठमाडौं, २७ फागुन । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ । चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू
काठमाडौं, २७ फागुन । अर्थविद् तथा पूर्व अर्थ सचिव रामेश्वर खनालले कोरोना भाइरसका कारण विश्व बजारमा संकट आइरहँदा नेपालको आर्थिक क्षेत्रको चिरफार गरेका छन् । उनीसँग ऋषि धमलाले पछिल्लो परिस्थितिबारे
काठमाडौं, २६ फागुन । ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वको अवसर
एजेन्सी, २६ फागुन । पोर्चुगलका राष्ट्रपति दुई हप्ता निवासमै बस्ने भएका छन् । राष्ट्रपति मार्सेलो रेबेलो डी सुजा कोरोना भाइरसको संक्रमित हुनसक्ने आशंकामा घरमै बसेका हुन् । गत हप्ता उनी
एजेन्सी, २६ फागुन । विश्वका एक सयभन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । चीनको वुआन प्रान्तबाट फैलिएको भाइरस अन्र्टाटिकाबाहेक सबै महादेशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार
काठमाडौं, २६ फागुन । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति