Logo

Tag: कोरोना भाइरस

कोरोनाविरुद्धको थप आठ लाख ८२ हजार मात्रा खोप आइपुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ माघ। नेपालमा आज (सोमबार) कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा उक्त

विस्तृत पढ्नुहोस
दक्षिण कोरियामा नाक मात्र ढाक्ने अनौठो मास्क प्रचलनमा

एजेन्सी, २४ माघ। दक्षिण कोरियाले पछिल्लो पटक अनौठो मास्क चलनमा ल्याएको छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई ‘कोस्क’ नाम दिइएको

भारतमा कोरोना रोकथामका लागि लगाइएका धेरैजसो प्रतिबन्ध हटाइयो

एजेन्सी, २४ माघ। भारतले कोरोना संक्रमण रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ । भारतले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो । संक्रमण हुनेको

रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

२४ माघ : रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका

बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त

काठमाडौँ, २४ माघ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भट्टराईले पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक सञ्जालमार्फत जानकारी

महोत्तरीमा विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

महोत्तरी, २४ माघ: कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि त्यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने

कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु

काठमाडौँ, २३ माघ। कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ माघ। आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६६ हजार ६०८ पुगेको स्वास्थ्य तथा जनसंख्या

१ फागुनबाट विद्यालय खुल्ने

काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो ।

लालबन्दीका घरघरमा कोरोना खोप अभियान

सर्लाही, २३ माघ: लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ । कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा

काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्दै

काठमाडौँ, २३ माघ। काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोर विजोर प्रणाली हट्ने भएको छ। कोरोना संक्रमण दर घटेको कारण कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले जोर विजोर प्रणाली

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

२३ माघ : टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन् । उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको