काठमाडौँ, १५ माघ । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको
काठमाडौँ, १५ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा
तम्घास, १५ माघ : गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो । कोरोना माहामारीको सुरुआतमा
बैतडी, १५ माघ: भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत १५ दिनयता प्रदेशमा सात
काठमाडौँ, १५ माघ: काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
रियो दि जेनेरियो‚ १५ माघ: ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ ।सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८
काठमाडौँ, १५ माघ: सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज
रामपुर (पाल्पा), १५ माघ: तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु
एजेन्सी, १५ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३५ हजार ५ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सोहि अवधिमा ३ लाख ३५ हजार जना कोरोना संक्रमित
काठमाडौँ, १५ माघ: वीरगन्जमा कोरोना भाइरस संक्रमणले थप २ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचारत दुईजना संक्रमितको आज (शनिबार) बिहान मृत्यु भएको हो।अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका
काठमाडौँ, १५ माघ। देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि विद्यालय खुलेका हुन् । शिक्षा, विज्ञान तथा
फुङ्लिङ, १५ माघ: ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको