Logo

Tag: कोरोना भाइरस

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

-रिपोर्टर्स नेपाल/संवाददाता

१३ माघ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४

विस्तृत पढ्नुहोस
दैनिक झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

—रमेश गिरी भक्तपुर, १३ माघ : मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन् । आउँदो

कोभिड १९ उच्च सङ्क्रमित नौ देशको सुची

१३ माघ : जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

न्युजील्यान्डकी प्रधानमन्त्री आर्डर्नलाई खोप विरोधीहरूले लखेटेपछि… (भिडियोसहित)

एजेन्सी, १३ माघ। न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्न चढेको भ्यानलाई कोरोना खोप विरोधीहरूले लखेटेको भिडियो सार्वजनिक भएको छ। देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि आर्डर्नले रोकथामका लागि नयाँ नियम लागू गरेकी

कोरोनाविरुद्धको खोप नलगाएकाले मुटु प्रत्यारोपण गर्न अमेरिकी अस्पतालद्वारा अस्वीकार

एजेन्सी, १३ माघ। अमेरिकाको एक अस्पतालले कोरोनाविरुद्धको खोप नलगाएका एक बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ। उनको मुटु प्रत्यारोपण नगरिनुका विभिन्न कारणमध्ये खोप नलगाउनु पनि एउटा भएको अस्पतालले जनाएको

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

१३ माघ : दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा

भारतमा थप २ लाख ८६ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, १३ माघ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ भने ५७३ संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य विभागले सार्वजनिक गरेको

ओमिक्रोनको त्रास : विश्वभर नै कोरोना संक्रमण बढ्यो क्रममा

एजेन्सी, १३ माघ। विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर संक्रमित हुनेको संख्या ३४

पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

कास्की, १३ माघ: भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि

दक्षिण एशियामै धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडौँ, १३ माघ। सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देशमा नेपाल पनि परेको छ ।आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा

भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

राँझा, १३ माघ: नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको

कोरोना संक्रमणबाट आज ५ जनाको मृत्यु

काठमाडौं, १२ माघ । कोरोना भाइरसको संक्रमणबाट आज ५ जनाका मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ११ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नेपालमा