Logo

भारतमा थप २ लाख ८६ हजार भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, १३ माघ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ भने ५७३ संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना सङ्क्रमणमुक्त भएका छन्। त्यस्तै, सक्रिय सङ्क्रमितको सङ्ख्या २२ लाख २ हजार ४७२ पुगेको छ । यो दैनिक १९. ५९% हो।

यसअघि बुधबार एकै दिन २ लाख ८५ हजार ९१४ मा संक्रमण देखिएको थियो। हाल भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार ११६ पुगेको छ। मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार १२७ पुगेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot