प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविका परीक्षा अनुगमन गर्ने निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन
काठमाडौँ, ६ माघ। नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बढेपछि कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्ला अधिवेशन स्थगित गरेको हो । यसअघि गत
६ माघ: ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार त्यहाँ पछिल्लो समयमा कोरोना
काठमाडौँ, ६ माघ। स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ । ४० लाख डोज खोप हराएको
एजेन्सी, माघ ६ । आफूलाई जानीजानी कोरोना भाइरस सारेकी चेक रिपब्लिककी एक गायिकाको मृत्यु भएको छ । ५७ वर्षीया गायिका हाना होर्का पछिल्लो समय कोभिड–१९ विरुद्धको खोपको विरोध ¥यालीहरुमा सहभागी
काठमाडौं, ६ माघ । कोरोना संक्रमण बढ्दै गइरहेको बेला नेपाल सरकारले नियन्त्रण र रोकथामको लागि नयाँ आदेश जारी गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार (भोलि) माघ
काठमाडौँ, ६ माघ। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। हिजो (बुधबार) पीसीआर परीक्षण गर्दा श्रेष्ठलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।
भक्तपुर, ६ माघ: जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिए ।कोभिड–१९
कावासोती, ६ माघ: नवलपुर जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण
एजेन्सी, ६ माघ। कोरोना महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ । तीब्र रुपमा फैलिरहेको
एजेन्सी, ६ माघ। पछिल्लो २४ घण्टामा भारतमा थप तीन लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । भारतका २९ ओटै
चितवन, ६ माघ: पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो