Logo

Tag: कोरोना भाइरस

नेपालमा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ पुस। आज नेपालमा कोरोना भाइरसका ३ हजार ५ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४१ हजार

विस्तृत पढ्नुहोस
कोरोना सङ्क्रमण बढेसँगै कडाइ

काठमाडौँ, २९ पुस: काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । पछिल्ला केही दिनयता कोरोनाका नयाँ सङ्क्रतिको सङ्ख्या उकालो लागेको भन्दै कामपाले सार्वजनिकस्थलमा कडाइ

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

बैतडी, २९ पुस: सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हसन थालेको हो । स्वास्थ्य निर्देशनालयको

सरकार तत्काल ‘लकडाउन’ गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २९ पुस: स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। आज (बिहीबार) किर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै

चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउँछौँ : मुख्यमन्त्री राई

मोरङ, २९ पुस: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका छन् । मुख्यमन्त्री राईले आज विराटनगर सीमा क्षेत्र रानी

कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै

काठमाडौँ, २९ पुस: कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन

एमाले नेता रानालाई कोरोना संक्रमण

काठमाडौँ, २९ पुस। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री रानालाई बिहीबार एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक, २९ पुस: काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’ भाइरस: डब्ल्युएचओ

जेनेभा [स्विजरल्याण्ड], २९ पुस: कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि “खतरनाक भाइरस” भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्

काठमाडौंका ६ वटा निजी अस्पतालबाट पनि कोरोनाविरुद्धको खोप

काठमाडौँ, २९ पुस: कोरोनाको संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था

भारतमा ओमिक्रोन सङ्क्रमितको संख्या पाँच हजार भन्दा बढी

एजेन्सी, २९ पुस : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल

कोरोनाविरुद्ध दिइने ‘बुस्टर डोज’ले रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुग्ने !

एजेन्सी, २९ पुस। कोरोना भाइरसविरुद्ध दिइने बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघ अन्तर्गतको स्वास्थ्य सम्बन्धी नियामक निकायले चेतावनी दिएको छ । ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या