Logo

Tag: कोरोना भाइरस

वीरगञ्जमा कोरोना परीक्षणको दायरा बढाउन थालियो, नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, २४ पुस: नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण ( ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका

विस्तृत पढ्नुहोस
कोभिड प्रकोप अमेरिकामा सधैं रहदैंन: बाइडेन

वाशिङ्गटन [अमेरिका], २४ पुस: अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन् । बाइडेनले व्हाइट हाउसको

सीमामा कडाई, उडान स्थगित हुनसक्ने

काठमाडौं, २३ पौष । कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रन भित्रिएपछि त्रास बढेको छ । कोरोना संक्रमित ह्वात्तै बढेका छन् । विद्यालय तहमा समेत कोरोना संक्रमण फैलिएको छ । यसलाई दृष्टिगत

एकै व्यक्तिले ८ पटक कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि…

एजेन्सी, २३ पौष । यी ब्रम्हदेउ मण्डल हुन् । यीनी ६५ वर्षका भए । भारतको विहार राज्यका यी व्यक्तिले ८ पटक कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसके । उनी आफैले ११ पटक

नेपालमा थप ९ सय ६८ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ पुस। आज नेपालमा कोरोना भाइरसका ९ सय ६८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

भारतको क्वारेन्टिनबाट १३ जना फरार

एजेन्सी, २३ पुस। इटालीबाट भारत पुगेका कम्तीमा १३ यात्रु क्वारेन्टिनबाट भागेका छन् । भारतको अम्रितसार पुगेपछि कोभिड संक्रमण पोजिटिभ देखिएका १३ यात्रु क्वारेन्टिनबाट भागेका हुन् । करिब १६० यात्रु बोकेको

तुलसीपुरका विद्यालय माघ ३ सम्मका लागि बन्द

काठमाडौँ, २३ पुस। तुलसीपुर उपमहानगपालिकाका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द हुने भएकाे छ। पाँच दिनको अवधिमा त्यहाँ ८४ जनामा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिने भएकाे हाे। तुलसीपुर उपमहानगरपालिकाले

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै

काठमाडौँ, २३ पुस। दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले

भारतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट थप एकजनाको मृत्यु

एजेन्सी, २३ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट थप एकजनाको मृत्यु भएको छ। योसहित भारतमा ओमिक्रोनबाट मृत्यु हुनेको संख्या २ पुगेको हो। ओ‌डिशाको बोलाङ्गिरमा ५५ वर्षीया एक महिलाको ओमिक्रोनबाट

ओमिक्रोनको त्रास: सुदूरपश्चिम उच्च सतर्कता बढाइयो

बैतडी, २३ पुस: सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै यसको प्रभाव यस प्रदेशमा पनि देखिएको

कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक सर्यो

काठमाडौँ, २३ पुस:’ पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ । गत साता आठौँ राष्ट्रिय महाधिवेशन

महामारीको छायाँले फिक्का बनायो नयाँ वर्ष

काठमाडौ २३ पुस : अघिल्लो वर्ष यतिबेला कोरोना भाइरसको त्रासबाट उम्किन लागेको अनुभव गरिरहेको युरोपले अहिले फेरि ओमिक्रोन भेरियन्टबाट बच्न निकै ठूलो संघर्ष गरिरहेको छ । अहिले खासगरी बेलायत र