बलिउड अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वराले सामाजिक सञ्जाल इन्टाग्राममार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । बुधबार उनको आरटी-पीसीआर
२३ पुस : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा
कञ्चनपुर, २३ पुस: कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कँुवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण
एजेन्सी, २३ पुस। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको ओमिक्रोन भेरिअन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नआँक्न चेतावनी जारी गरेको छ। हालैका अध्ययनहरूले ओमिक्रोनले अन्य भेरिअन्टभन्दा कम मात्रामा मात्रै
एजेन्सी, २२ पुस। इटालीबाट भारतको अमृतसारका लागि उडेको विमानका १२५ यात्रुमा कोरोना संक्रमण पुष्टि भएको छ । अमृतसार विमानस्थलमा गरिएको परीक्षणमा विमानमा रहेका जम्मा १७९ यात्रुमध्ये १२५ जनामा कोभिड पोजिटिभ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका
काठमाडौँ, २२ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता–कार्यकर्तासँगको भेटघाट बन्द गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेका हुन्
बैतडी, २२ पुस: बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा
काठमाडौं, २२ पौष । उपत्यकामा विद्यालयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिएपछि कतिपय विद्यालयले आकस्मिक रुपमा बन्द घोषणा गरेका छन् । काठमाडौं
हेटौँडा, २२ पुस: जिल्ला खोप समन्वय समिति हेटौँडाले जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर
तुलसीपुर, २२ पुस: दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता
एजेन्सी, २२ पुस। विश्वकै चर्चित टेनिस खेलाडीको रुपमा रहेका नोभाक जोकोभिचको भिसा अष्ट्रेलियाले रद्द गरेको छ। अष्ट्रेलियाले उनलाई विमानस्थलबाटै देश बाहिर पठाउन लागेको खबर छ । अष्ट्रेलियन ओपन टेनिसमा सहभागी