Logo

Tag: कोरोना भाइरस

सुदूरपश्चिममा कारोना सङ्क्रमित बढ्न थाले

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, २२ पुस: पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ

विस्तृत पढ्नुहोस
कोरोनाको प्रकोपका कारण चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द

२२ पुस : अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । त्यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

२२ पुस : भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढे पनि विदेशीका लागि इजरायल पुनः खुल्ने

एजेन्सी, २२ पुस । इजरायल सरकारले विदेशीका लागि सीमा नाका पुनः सञ्चालन गर्ने भएको छ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्ररुपमा फैलिए पनि सरकारले विदेशीका लागि आगामी हप्तादेखि सीमा नाका पुनः

भारतमा थप ९० हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २२ पुस: भारतमा पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जना कोरोना संक्रमित थपिएका छन्। त्यहाँ कोरोनाबाट थप ३२५ जनाले ज्यान गुमाएका छन्। ९० हजार ९२८ नयाँ संक्रमित थपिदा

नेपालमा पनि कोरोना संक्रमणदर बढ्दै, आज ४३५ जना संक्रमित थप

काठमाडौं, २१ पुस । आज नेपालमा कोरोना भाइरसका ४ सय ३५ जना संक्रमित थपिएका छन् । ६ हजार ७ सय १५ जनाको परीक्षणमा आज उक्त संक्रमित फेला परेको स्वास्थ्य तथा

अमेरिकामा १० लाख कोरोना संक्रमित फेला

एजेन्सी, २१ पुस । कोरोना भाइरसको नयाँ संक्रमितको संंख्या फेरी बढ्दै गइरहेको छ । अमेरिकामा एकैदिन १० लाख संक्रमित थपिएका छन् । एजेन्सीको अनुसार सोमबार मात्र अमेरिकामा १० लाख ८०

आज संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौँ, २० पुस। कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

नेपालमा थप ३ सय ९३ जनामा कोरोना संक्रमण

काठमाडौँ, २० पुस। आज नेपालमा कोरोना भाइरसका ३ सय ९३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या

अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

वासिङ्टन, २० पुस: संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण

दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र

–शेरबहादुर सिंह महेन्द्रनगर, २० पुस : कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता वितरण

नवलपुर, २० पुस: स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका जिल्लावासीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । कार्यालयले पुस महिनामा जिल्लाका ७८ जना मृतकको परिवारलाई