१६ पुस : नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि त्यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरेको छ ।भारतको नयाँ दिल्ली र
१६ पुस : दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको
एजेन्सी, १६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको टाइम्स अफ इन्डियाले लेखेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ४५० जनामा उक्त भेरियन्ट देखिएको
एजेन्सी, १६ पुस। शिकागोबाट आइसल्याण्डको फ्लाइटका बीचमा एक रोचक घटना घटेको छ।अमेरिकाकी एक शिक्षिकाले कोरोना पोजिटिभ भएको पुष्टि भएपछि उडिरहेको विमानको शौचालयभित्र ३ घन्टा सेल्फ आइसोलेसनमा बस्नु परेको सीएनएनले उल्लेख
रुकुम(पूर्व), १६ पुस: रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार
एजेन्सी, १६ पौष । उनलाई खोकी लाग्यो । घाँटी पोले जस्तो भयो । हतार हतार शौचालय गइन् । साथमा कोरोना भाइरसको टेष्ट गर्ने किट थियो । चेकजाँच गरिन् । कोरोना
काठमाडौं, १५ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
एजेन्सी, १५ पुस। बलिउड अभिनेत्री नोरा फतेहीलाई पनि कोरोना संक्रमण भएको छ । अभिनेत्री फतेहीले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो
काठमाडौं, १५ पुस । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिशको आधारमा कोरोना भाइरस विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समितिको सिफारिशको आधारमा निश्चित समुहमा खोपको
देउखुरी, १५ पुस: दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए
एजेन्सी, १५ पुस। साउदी अरबमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्रमित बढिरहेका बेला साउदी अधिकारीले आज (बिहीबार)देखि सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम पुन: लागू गरेका छन् । हिजो
१५ पुस : भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना