Logo

Tag: कोरोना भाइरस

ब्राजिलमा एकैदिन कोरोना भाइरसबाट १६४ को मृत्यु्

-रिपोर्टर्स नेपाल/संवाददाता

११ पुस : ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही

विस्तृत पढ्नुहोस
आज थप एक जनाको मृत्यु

काठमाडौं, १० पुस। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण

काठमाडौं, १० पुस। आज नेपालमा कोरोना भाइरसका १ सय ६७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

क्रिसमसको दिन चार हजार ५०० उडान रद्ध

न्युयोर्क, १० पुस: विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन

ओमिक्रोन बढेपछि अमेरिकामा सयौं उडान रद्द

एजेन्सी, १० पुस। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि अमेरिकामा सयौं उडानहहरु रद्द भएका छन् । क्रिसमस मनाउन अन्य स्थानका लागि टिकट लिएकाहरुले ओमिक्रोन त्रासका कारण उडान रद्द गरेपछि हवाइ

भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ सय १५ पुग्यो

एजेन्सी, १० पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या ४ सय १५ पुगेको छ । भारतका कतिपय राज्यले ओमिक्रोन फैलिन नदिन क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै

गण्डकीका ११ जिल्लामा राष्ट्रिय खेलकुदका खेल प्रस्ताव

–कृष्ण दवाडी कास्की, १० पुस : गत वर्ष फागुन अन्तिम साता निर्धारित गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरस महामारीका कारण तोकिएको समयमा हुन सकेन । हरेक दुई-दुई वर्षमा आयोजना

आज थप एक जनाको मृत्यु

काठमाडौं, ९ पुस। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण

काठमाडौं, ९ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार ९०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा

–सिबी अधिकारी काठमाडौँ, ९ पुस : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ । निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय

भारतमा थप छ हजार ६५० जनालाई कोरोना संक्रमण

९ पुस : भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि त्यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार

बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

मार्तडी, ९ पुस: बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने