Logo

Tag: कोरोना संक्रमण

च्यासलका दुई खेलाडीमा कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल न्युथ क्लबका दई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । रक्षक कमल श्रेष्ठ र

विस्तृत पढ्नुहोस
दलका महाधिवेशनले बढ्यो कोरोना

काठमाडौं, पुस २६ । मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो । पछिल्ला केही

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौं, पुस २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमणको आशंकामा भेटघाट बन्द गरेका छन् । कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्की हाल आइसोलेसनमा बसेका छन । गठबन्धनका शीर्ष

नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

काठमााडौं, पुस २४। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। पीसीआर परीक्षण गर्दा कोरोना देखिएको र अब १४ दिन आइसोलेसनमा बस्ने श्रेष्ठले जानकारी गराएका छन्। ‘पीसीआर परीक्षणमा

सीमाबाट भित्रिन लाग्यो कोरोना संक्रमण, एकैदिन १०२ जनामा पोजेटिभ

भैरहवा, २३ पुस : भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढेको छ । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको

उकालो लाग्दै कोरोना संक्रमण दर 

काठमाडौं, पुस २३ । पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि

पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना संक्रमण

काठमाडौं, २२ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ जनाको मृत्यु भएको छ । यस्तै,

भारतीय सीमामा खोप कार्ड अनिवार्य

काठमाडौं, पुस ६। कोरोना संक्रमणअघि आउ–जाउ निर्बाध रहेका भारतसँग सीमा जोडिएका तराईका सीमानाकामा अहिले चेकजाँचमा कडाइ गर्न थालिएको छ । विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि अहिले खोप कार्ड

कोरोना महामारीले १ सय ६९ बालबालिका अभिभावक विहीन

काठमाडौं, मंसिर ५। कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ

आज ३ सय ५६ कोरोना संक्रमित थपिए, ५ सय १८ डिस्चार्ज भए

काठमाडौं, १८ कार्तिक । पछिल्लो २४ घण्टामा तीन सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, ५ सय १८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

२४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण

काठमाडौं, २९ असोज । पछिल्लो २४ घण्टामा चार हजार ७१२ जनाको नमूना परीक्षण गर्दा देशभर २७२ जनामा कोभिड सङ्क्रमित देखिएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९, ललितपुरमा १८ र

कोरोना संक्रमणबाट वडा सदस्यको निधन

डडेल्धुरा, असोज १७ । कोरोना संक्रमणबाट डडेल्धुरामा एक जना वडा सदस्यको निधन भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ जिलोडाका वडा सदस्य रहेका ७० वर्षीय जगन्नाथ ओझाको कोरोनाबाट निधन भएको