चितवन, २८ भाद्र । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । ती मध्ये १६ जना चितवनका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत
दमौली, भदौ २५ । मिर्गौला रोगी ३६ वर्षीय एक पुरुषले राष्ट्रिय मिर्गौला उपचार केन्द्र दमौली अस्पतालमा डायलासिस गराउँदै आएका थिए। यहीबीच उनलाई ज्वरोले सतायो। कोरोना लक्षण देखिएपछि पोखरा गएर परीक्षण
काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो ।
काठमाडौं, २३ भाद्र । नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ। सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको
एजेन्सी, २१ भाद्र । हलिउड फिल्म ‘ब्याटम्यान’ कोरोना प्रभावित भएको छ । चर्चित अभिनेता रोबर्ट प्याटिनसनलाई कोरोना संक्रमण भएसँगै छायाँकनको काम रोकिएको हो । लण्डनमा छायाँकन भइरहेको फिल्म ‘ब्याटम्यान’ को
राजविराज, २१ भाद्र । तीन सय ३२ जना कैदीबन्दी रहेको सप्तरीको जिल्ला कारागारमा थुनामा रहेका ६ जना कैदीबन्दी र २ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। शंका लागेर चेकजाँच गराएका
वीरगञ्ज, भदौ १८ । बन्दाबन्दीको बेला होओस् वा निषेधाज्ञा, सरकारले अत्यावश्यकीय सेवा र सामग्रीको आपूर्तिलाई प्राथमिकतामा राखेको छ । गत चैत ११ गते बन्दाबन्दी शुरू हुँदा १ साता नबित्दै अत्यावश्यकीय
काठमाडौं, भदौ १७। काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग(यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या
काठमाडौं, १६ भाद्र । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरी जिल्लाको मनरा सिश्वा नगरपालिका ४ का ३५ बर्षीय एक हेल्थ असिस्टेन्ट एचए को मृत्यु
काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । आज उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । शाक्यलाई कोरोनाको कुनै लक्षण नदेखिएको र हाल
काठमाडौं, भदौ १४ । सरकारले कोरोना संक्रमणका कारण गरेको बन्दाबन्दी र पछिल्लो समयको निषेधाज्ञाले पोल्ट्री व्यवसायले करोडौं घाटा बेहोर्नु परेको छ । कुखुरापालक किसानहरूले नयाँ चल्ला नकिन्दा ५६ रुपैयाँ ४५
काठमाडौ, १४ भाद्र । कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना संक्रमण देखिएको छ ।बिहीबार ३३ जनाको स्वाब संकलन गरिएकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसअघि