Logo

Tag: कोरोना संक्रमण

थप १९ जनामा कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ जेठ । कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा १९ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज साँझ यी १९ जना

विस्तृत पढ्नुहोस
थप १८९ जनामा कोरोनाको संक्रमण, कुल संक्रमित संख्या १४ सय १ पुग्यो (भिडिओसहित)

काठमाडौं, १७ जेठ । आज थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराएका हुन् । यो

थप १५६ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या एक हजार ४२ पुग्यो

काठमाडौं, १५ जेठ । थप १५६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कुल संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । ९ सय ४० जना पुरुष र एक सय २

संक्रमण बढ्दो, तयारी फितलो

काठमाडौं, जेठ १५ । कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर

ललितपुरमा कोरोना संक्रमणबाट एकजनाको निधन, मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं, १४ जेठ । ललितपुरमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण आज (बुधबार) निधन भएको ललितपुरका एसएसपी टेकबहादुर

थप ११४ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं, १४ जेठ । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । जसमध्ये ७९६ जना पुरुष र ९० जना

थप ९० जनामा कोरोनाको संक्रमण, कुल संक्रमित ७७२ पुगे

काठमाडौं, १३ जेठ । थप ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । योसँगै

थप ६ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या ६८१ पुग्यो

काठमाडौं, १२ जेठ । थप ६  जनामा कोरोनाको संक्रमण देखिएको छ । नियमित रुपमा आयोजना हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस मिटमार्फत मन्त्रालयको तर्फबाट प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी

काठमाडौंमा थप तीन जनामा कोरोनाको संक्रमण, संक्रमितहरु बुढानिलकण्ठ र टोखाका

काठमाडौं, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा थप ७२ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज विहान थपिएका ७२ संक्रमितसँगै कुल संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।

थप ७२ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा थप ७२ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज विहान थपिएका ७२ संक्रमितसँगै कुल संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।

संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल

काठमाडौं, जेठ १२ । एकजना पुरुषमा कोरोना संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल गरिएको छ । दुई महिना अघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । काठमाडौं महानगरपालिका

बाँकेमा निषेधाज्ञा जारी, सेना परिचालन

बाँके, ११ जेठ । बाँकेको नरैनापुर कोरोना संक्रमणको हट स्पट भएपछि प्रशासनले त्यहाँ अहिले उक्त गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समिति बाँकेको आइतबार बसेको बैठकले नरैनापुरमा अनिश्चितकालीन