काठमाडौं, ३१ भाद्र । भक्तपुरको खरिपाटी क्वारेन्टाईनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार अपरान्ह आईलोसनमा भर्ना गरिएको थियो । साँझ
काठमाडौं, भदौ २६ । ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाको उपचार गराईरहेका एक जना मृत्यु भएको छ । भदौ २४ गते अस्पतालमा भर्ना भएका काठमाडौंका ६३ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको
काठमाडौं, भदौ २५ । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा
सुनसरी, भदौ २३ । जिल्ला सदरमुकाम इनरुवा वडा नं। ५ को प्रगतिपथमा घरैपिच्छे कोरोना संक्रमित भेटिएका छन्। कोरोना संक्रमित कठिनपूर्वक होम आइसोलेसनमै बसेका छन्। कृष्णजन्म अष्टमीमा कोरोनाको लक्षण देखिएका केही
नयाँदिल्ली, २३ भाद्र । बलिउड अभिनेत्री मलाइका अरोरा पनि कोरोना संक्रमित भएकी छन् । इन्स्टाग्राममा मलाइकाले हालै यस्तो खुलासा गरेकी हुन् । ‘आज मलाई कोरोनाभाइरस परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ
नुवाकोट, २३ भाद्र । नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाल कोरोना संक्रमित भएर जब जिल्ला अस्पताल नुवाकोटको आइसोलेसनमा उपचारका लागि पुग्नुभयो, त्यसपछि उहाँले सामाजिक भेदभाव, हेयभाव र लाञ्छनाको पीडादायी
चितवन, २० भाद्र । कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे। शव नदेख्दासम्म
दोलखा, भदौ १९ । सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।
बुटवल, भदौ १८ । विहिबार विहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।बटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको मृत्यु भएको हो
रुपन्देही, भदौ १६ । बुटवलका ६७ वर्षीय एक पुरुषलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल लगियो। मुटुरोग र उच्च रक्तचापको समेत समस्या रहेका कोरोना संक्रमित उनलाई
काठमाडौं, १५ भाद्र । कोभिड–१९ को संक्रमित सीताराम दाहालको पर्याप्त उपचार नपाई मृत्यु भएको आरोप लागेपछि उच्च अदालत, विराटनगरले दाहालको उपचारको यथार्थ विवरण पठाउन कोसी अस्पताललाई आदेश दिएको छ ।
बुटवल, १४ भाद्र । कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेपछि शव वाहनमा अस्पताल पुर्याइएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ४८ वर्षीया संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको हो।