सिन्धुपाल्चोक, १६ फागुन । खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक लदी अर्थात् ‘कोशीपर्व’ मनाएका छन्