Logo

Tag: कोशी प्रदेश

कोशीको राजनीति : प्रदेश प्रमुखप्रति एमाले विश्वस्त,सभामुखको गणना भए अदालत जाने चेतावनी

-कमल बुढाथोकी 

कमल बुढाथोकी काठमाडौं,२१ असार । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको पाँच दिनको समय सीमा आज साँझ सकिँदैछ ।

विस्तृत पढ्नुहोस
कोशीमा गठबन्धनलाई राप्रपाले दिएन साथ,४ दलले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने

काठमाडौं,२१ असार । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसिमाको अन्तिम दिन ४ दलले आज प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने भएका छन् ।

कोशी प्रदेश: राप्रपासमेतको समर्थनमा कांग्रेस

काठमाडौं, असार १९ ।  सत्तारूढ राजनीतिक दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतलाई साथ लिएर नेपाली कांग्रेस नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन गर्ने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो

कोशी प्रदेशको मुख्यमन्त्रीको लागि कांग्रेसले थापालाई अगाडि बढाउने

काठमाडौं, १७ असार । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसले उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य

मोरङ, असार १६ । कोशी प्रदेशमा हिक्मत कुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन झनै अन्यौलपूर्ण बनेको छ । प्रदेश सभाको अंकगणितका कारण कुनै पनि सरकारले बहुमत जुटाउने

कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने

विराटनगर, असार १५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन् । बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि

कोशी प्रदेश : तथ्यांक लिएर आउँछु भन्दै मुख्यमन्त्री प्रदेशसभाबाट बाहिरिए

काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बाहिरिएका छन्। प्रदेशसभामा मत विभाजनको प्रक्रिया सुरु हुनु अगाडि कार्की प्रदेशसभाबाट बाहिरिएका हुन् ‘केही तथ्यांक लिएर आउँछु’ भन्दै बाहिरिएका कार्की अहिलेसम्म

कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य

काठमाडौं, जेठ ३२ । कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

उदयपुर, २६ जेठ । कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ । उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी

पहिचानवादीसँग वार्ताको तयारीमा कोशी सरकारः मन्त्री मेन्याङ्बोको संयोजकत्वमा बनाईयो तीन सदस्यीय समिति

काठमाडौं, २४ जेठ । कोशी प्रदेश सरकारले पहिचानवादीहरुसँग वार्ताकाले लागि तीन सदस्यीय समिति बनाएको छ । कोशी प्रदेश नामाङ्कनको विरोधमा त्यहाँका पहिचानवादी शक्तिहरु विगत दुई महिनादेखि आन्दोलनमा छन् । प्रदेश

कोशी प्रदेश नामाकरणप्रति असन्तुष्ट पक्षसँग वार्ता गर्न प्रदेश सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं,२४ जेठ । गत फागुन १७ गते तत्कालिन प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामाकरण गरेपछि असन्तुष्ट बनेका पहिचानवादीहरुसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ

कोशी प्रदेश सरकारबाट माओवादी आजै बाहिरिने

काठमाडौं, २३ जेठ । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको कोशी प्रदेश संसदीय दल र प्रदेश पदाधिकारीहरुको संयुक्त बैठकले मुख्यमन्त्री हिक्मत बहादुर कार्की