Logo

Tag: कोशी प्रदेश

कोशी प्रदेश सभा बस्दै, एमालेले सरकारको समर्थन फिर्ता लिन लागेको हो?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २० । आज दिउँसो १ बजे कोशी प्रदेश सभाको बैठक बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा

विस्तृत पढ्नुहोस
कोशी सरकारबाट बाहिरियो एमाले, संकटमा मुख्यमन्त्री कार्की

काठमाडौं, १८ कात्तिक । कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । आफूहरुसँगको सहमति विपरीत गठबन्धन दललाई सरकारमा ल्याएको भन्दै एमाले सरकारबाट बाहिरिएको हो । एमालेबाट मन्त्री बनेका राम रानाले मुख्यमन्त्री

शेखरको विद्रोहमा प्रचण्ड-देउवा निरीह, एमालेले लियो कांग्रेससँग बदला

काठमाडौं,२७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनी संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीले शुक्रबार साँझ आफ्नो पार्टीका

पेचिलो बन्दै कोशीको राजनीति

काठमाडौं, असोज २६ । गठबन्धन दलहरूबिच भएको सहमतिविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले (नेकपा) एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीको राजनीतिले नयाँ मोड लिएको छ । शीर्ष तहमा

कोशीको किचलोः मुख्यमन्त्री बन्न कुन दलबाट को-को छन् आकांक्षी ?

काठमाडौं,२३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित देखेपछि शनिबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा

कोशी प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न पुनः दौडधुप सुरू

मोरङ, असोज २१ । कोशी प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न फेरि दलहरूको दौडधुप सुरू भएको छ । प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बहुमत जुटाउन

कोशी प्रदेशमा एक साताभित्र सरकार गठनको आह्वान

काठमाडौं, असोज २१ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन मुश्किल

काठमाडौं, असोज २० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री

कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

काठमाडौं,१७ असोज । कोशी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पेश गर्ने कार्यसूची रहेको छ । २०७९ पुस १७

कोशी प्रदेशको हिउँदे अधिवेशन आह्वान

काठमाडौं,१२ असोज । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्

यी हुन् कोशी प्रदेश सरकारका महत्वपूर्ण ६ निर्णयहरु

काठमाडौं,११ असोज । कोशी प्रदेशले शुक्रबार प्रदेशमा रहेका उराव समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले करम धर्म पर्वको उपलक्ष्यमा शुक्रबार उरावलाई बिदा दिने निर्णय

यस्तो बन्यो कोशीमा मुख्यमन्त्री हिक्मतको टिम, विश्वासको मतको छैन कुनै टुंगो

कमल बुढाथोकी काठमाडौं,८ असोज । कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आज बुद्धिकुमार राजभण्डारी